News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

लागूऔषधसहित पर्वतका तीन युवा पोखरामा पक्राउ

पोखरा, २० भदौं । लागूऔषधसहित प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखरा, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा खटिएको प्रहरी टोलीले […]

सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक झलकरामसहित करिब सय जनालाई सीआईबीको केरकार

महानिर्देशक अधिकारीको वषौंदेखिको यो धन्दाबाट आर्जित कालोधनले पोखरामा हिराको पसलदेखि रिसोर्टसम्म सञ्चालनमा आईरहेको चर्चा चलिरहेको छ । यसतर्फ सीआईबीले अनुसन्धान गर्ने हो भने अधिकारीको लगानीमा सञ्चालित यस्ता व्यवसायहरु र उनको […]

चोरीका गहना बैंकमा, बिना बिल ‘गोल्ड लोन’

लमजुङ, १९ भदौं । लमजुङका वित्तीय संस्थाहरुले चोरीका गहना बिना बिल र प्रमाण धितोमा राखेर ऋण दिएको भेटिएको छ । एक युवतीले चोरिएका सुनका गरगहना राखेर नेपाल बैंक लिमिटेडबाट बिना […]

डिजेल चोरीमा संलग्न ज्वाईलाई बचाउन ससुरा राष्ट्रपतिकोमा, गण्डकीका मुख्यमन्त्री पनि प्रहरीलाई दवाव दिदैं

डिजेल चोरीको आरोपमा सप्रमाण समातिएका व्यापारी बाबुराम जम्मरकट्टेललाई बचाउन उनका ससुरा पोखराका कमल पगेनीले राष्ट्रपति कार्यालयसम्म पुगेर प्रहरी प्रशासनलाई दवाव दिएका छन् । ज्वाई डिजेल चोरीमा संलग्न भएपछि बचाउन ससुराले […]

सुन तस्कर दावा छिरिङको ‘निमा तामाङ’को नाममा नेपाली नागरिकता !

काठमाडौं, १४ भदौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ। गृह मन्त्रालयका अनुसार […]

सुन काण्डमा मुछिएका सबै कर्मचारी अख्तियारको छानबिनमा : अधिकारीसहित सबै कर्मचारीको सम्पत्ति छानबिन हुने

‘तस्करसँग गहिरो कनेक्सन देखिँदा पनि नपक्रनु शंकास्पद,’ आफूलाई बचाइदिन शक्तिकेन्द्रमा हारगुहार काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित सबै कर्मचारीमाथि विस्तृत […]

प्रहरी हिरासत भित्रैं महिला थुनुवा डीएसपीबाट बलात्कृत, घटना लुकाउँदै प्रहरी

घटनाको पाँच महिनापछि पीडित महिलाका कानुन व्यवसायी र परिवार बिहीबार इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी राई र एक असईविरुद्ध जबर्जस्ती करणी आरोपको जाहेरी लिएर जिल्ला प्रहरी सप्तरी पुगेका थिए । तर […]

झलकराम अधिकारीको ‘द्रव्य मोह’ !

पोखराका गुण्डाहरु, राजनीतिक दल भित्रका माफियाहरु, पत्रकारिताको आवरणमा रहेका तस्करहरु र सरकारी सम्पत्ति हड्प्ने गिरोहका नाईकेहरुसँग अधिकारीको उठबस र हिमचिमका कारण आफ्नै जिल्लावासीले उनलाई रुचाएका थिएनन् । जुन कुरा उनी […]

सुन तस्करीमा संलग्न भएपछि अध्यागमनका महानिर्देशक झलकराम अधिकारी कारवाहीमा

  अधिकारीको संलग्नतासँगैं यिनको गिरोहको बारेमा अनुसन्धान हुने हो भने लहरो तान्दा पहरो थर्किए झैं प्रहरीप्रशासनदेखि पत्रकारिताको आवरणमा रहेका तस्कर, टोले गुन्डा, पर्यटन व्यवसायीदेखि जग्गा दलाली गर्नेहरु पनि कारवाहीको दायरामा […]

नेपाल महिला संघ पोखरा नगर सभापतिमा अम्बिका ढुङ्गाना

‘हिजो प्रजातन्त्र स्थापनाको आन्दोलनमा होस् वा आज लोकतन्त्रको रक्षाका खातिर होस्, नेपाल महिला संघको योगदान अतुलनीय र ऐतिहासिक छ । यसको गरिमालाई उच्च राख्ने गरी संगठनप्रति वफादार भएर अघि बढ्नेछु […]