News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

तराईबाट राष्ट्रिय आस्थाको पर्व बनेको छठले आध्यात्मिक आकर्षण बढाउँदै

पोखरा, ३० कार्तिक । उदाउँदै गरेको सूर्यलाई सोमबार बिहान अर्घ्य दिएपछि चारदिने छठ पर्व सकिएको छ। आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको […]

अध्यक्षसहित दुई सदस्य समितिमा बस्न नमानेपछि समितिलाई नयाँ स्वरूप दिने तयारी

काठमाडौं, ३० कार्तिक । बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्धबारे अध्ययन गर्न नेपाल बार एसोसिएसनले गठन गरेको समिति पुनर्गठन हुने भएको छ। अध्यक्षसहित दुई सदस्यले समितिमा बस्न नसक्ने जानकारी […]

इनमसँग शंकास्पद कारोबार देखिएका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

काठमाडौं, ३० कार्तिक । बिचौलिया इनम सापकोटासँग शंकास्पद आर्थिक कारोबार देखिएका व्यक्तिहरूमाथिको अनुसन्धानले अब नयाँ मोड लिएको छ। प्रहरीले उनको बैंक स्टेटमेन्टको विस्तृत विश्लेषण र बयानका आधारमा थप व्यक्तिहरूलाई अनुसन्धानको […]

डीडीसीको करोडौं अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

काठमाडौं, २८ कार्तिक । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा भएको १२ करोड १३ लाख रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको दायरा […]

कांग्रेस देउवा पक्षको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुने

पोखरा, २८ कार्तिक । नेपाली कांग्रेसको नियमित १५ औं महाधिवेशन अन्तर्गत निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षको गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने […]

रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु

पोखरा, २८ कार्तिक । पोखरा महानगरपालिका-५ जिरो किलोमिटर नजिक शुक्रबार दिउँसो रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दिउँसो करिब […]

रास्वपाका २० नेता चीन जाँदै, राष्ट्रिय हितका विषय निर्धक्क राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय प्रतिनिधिमण्डललाई नेपालको राष्ट्रिय हित र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषय निर्धक्क भएर राख्न निर्देशन […]

भीमफेदी ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो

मकवानपुर, २६ कार्तिक । भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय सवारी (ईभी) दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् […]

पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते

पोखरा, २६ कार्तिक । पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाँटीछिनाबाट पोखरा आउँदै गरेको ग ४ च १३४४ […]

विदेशी पर्यटकलाई ‘भाइटीका’ : व्यापार र रमाइलोको साधन कि सांस्कृतिक आदानप्रदान !!!

तर यदि यसलाई बारम्बार दोहोर्‍याएर केवल पर्यटन वस्तु बनाइयो, टीकाको पौराणिक-धार्मिक अर्थ नबुझाई केवल रमाइलोका लागि प्रयोग गरियो वा स्थानीय परिवारिक अनुष्ठानलाई ओझेल पारियो भने यसले विकृति ल्याउन सक्छ। पोखरा, […]