News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’

पोखरा, १५ जेठ । कार्यकालको सुरुवाती चरणमा फोहोर व्यवस्थापनको चर्को संकट, नीतिगत अन्योल र सुस्त कार्यशैलीलाई लिएर तीव्र आलोचना खेपिरहेका पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यका लागि कार्यकालको उत्तरार्ध भने […]

फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर

पोखरा, १५ जेठ । पोखरा महानगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका अनधिकृत संरचनाहरू हटाउने अभियानलाई तीव्र पारेको छ। ‘जेन–जी आन्दोलन’ र केन्द्र सरकारको सुशासन अभियानको समेत प्रभाव देखिएको यस चरणमा […]

रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस

काठमाडौँ, १४ जेठ । गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलन र प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनालाई लिएर राष्ट्रिय मानवअधिकार आयोगले वर्तमान सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र […]

८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन

विगतमा यति ठुलो अन्तर्राष्ट्रिय आपराधिक नेटवर्क र ८२ करोडको राजस्व ठगी प्रकरणमा जोडिएका, प्रहरीको हिरासतमा महिना दिन बिताएका र आर्थिक सेटिङमा सरकारी वकिलबाट उन्मुक्ति पाएका तिनै चेरी वल्र्डका कुमार व्यञ्जनकार […]

रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान

पोखरा, ११ जेठ । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। समुदायप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै फाइनान्सले ‘रक्तदान–जीवनदान’ भन्ने पवित्र भावनाका साथ […]

मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन

पोखरा, ९ जेठ । पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पताल प्रशासन र यसका सञ्चालकहरूको चरम दादागिरी एवं विद्यार्थी शोषणविरुद्ध अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) गण्डकी प्रदेश कमिटीले कडा चेतावनी दिएको […]

रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

पोखरा, ९ जेठ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, फरार रहेका गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी छविलाल जोशीसहितका प्रतिवादीहरूविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लगाइएको संगठित अपराध र […]

फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु

पोखरा, ७ जेठ । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। बुधबारदेखि तालमा हराइरहेका काँहूखोला निवासी २७ वर्षीय रिवाज गुरुङ बिहीबार बिहान मृत अवस्थामा फेला परेका […]

अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र

पोखरा, ५ जेठ । पोखराको व्यस्त व्यापारिक केन्द्र अमरसिंह चोकमा विगत चार दशकदेखि सञ्चालनमा रहेका ५२ वटा व्यापारिक सटर तथा टहरा अन्ततः हटाइएका छन् । अमरसिंह माध्यमिक विद्यालय र व्यवसायीबीच […]

स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

स्याङ्जा, ४ जेठ । स्याङ्जामा १२ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर–०६ बस्ने २८ वर्षीय सन्दिप […]