
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
पोखरा, १३ असार । भवानी आमा समूह कुवँरटोल पोखराले आफ्नो कार्यसमिति तथा उपसमितिका सदस्यहरूलाई तिन दिनको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
तलिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै पोखरा महानगरपालिका वडा नंं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराले नेतृत्व र क्षमता विकास गरिसकेपछि कानुनी सचेतनाका साथै सीपमूलक तालिम लिएर आमा समूह आयआर्जन र उत्पादनमा लाग्न आग्रह गरे । बरालले भने ‘वडासँग पैसाको कमी छैन्, सीप सिकेर उद्यमशील बन्न हामी सघाउँछौ, श्री भवानी आमा समूहलाई पोखराको नमुना आमा समूह बनाउने आफ्नो लक्ष्य छ ।’
कार्यक्रममा कुवँर समाज समितिका अध्यक्ष शिव कुवँर, प्रथम उपाध्यक्ष राजेश कुवँर, महासचिव शिव कुवँर ‘शम्भु’, कुवँरटोल विकास संस्थाकी अध्यक्ष पारवता पौडैल, आमा समूहकी सल्लाहाकार श्रीमाया कुँवर, कार्यक्रम संयोजक विबा कुवँर, निवर्तमान अध्यक्ष सिता कुवँर, द्वितीय उपाध्यक्ष इन्दिरा गौतमले तालिमबाट जानेका कुरा व्यवहारमा उतारी समूहका सदस्यहरूलाई पनि बोल्न सक्ने बनाउन जरुरी रहेका धारणा व्यक्त गरे ।
तालिममा सहभागी दिपा कुवँर, सिर्जना कुवँर, विन्दु कुवँरले आफ्नो अनुभव राखदै क्षमता विकास तालिमसँगै जीवन उपयोगी व्यावहारिक कुरा, बोल्ने कला र ‘किन संस्कृति’ का बारेमा जानकारी पाउँदा परिआउँदा प्रश्न गर्न सक्ने र बोल्न सक्ने आत्मविश्वास बढेको अनुभव सुनाएका थिए । आमा समूहकी अध्यक्ष समीक्षा कुवँरले आगामी दिनमा वडा कार्यालय, महानगरपालिका तथा विभिन्न संघसंस्थासँग सहकार्य गरेर महिला समूहलाई उद्यमशील तालिम सञ्चालनका लागि आफू प्रतिवद्ध भएर लाग्ने जानकारी दिइन ।
पोखरा महानगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा यही असार ८ गतेदेखि १० गतेसम्म सञ्चालित तालिमको सहजीकरण तथा प्रशिक्षण सञ्चारकर्मी सुरेश रानाभाटले गरेका थिए । बाइस वर्षदेखि क्रियाशील आमा समूहमा १ सय १२ आमाहरू सक्रीय छन् । समूहकी अध्यक्ष समीक्षा कुवँरको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रथम उपाध्यक्ष मधु कुवँरले स्वागत मन्तव्य राखेकी थिइन भने सचिव सपना सापकोटा कुवँरले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता