News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

धम्पुस केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प

पोखरा । आज विहान कास्कीसहित आसपासका जिल्लाहरुमा भूकम्प गएको छ । विहान ३ बजेर ५६ मिनेट जाँदा कास्की जिल्लाको धम्पुसलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ