News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

राष्ट्रिय समाचार समितिको अध्यक्षमा पत्रकार धर्मेन्द्र झा नियुक्त

काठमाडौं, ७ असार । राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार झालाई अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् । यसअघिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’को चारवर्षे कार्यकाल पूरा भएसँगैं रिक्त रहेको पदमा पत्रकारलाई झालाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ