News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

राम थापा, गण्डकी, ११ कात्तिक । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा […]

‘कर्मचारी दर्पण’ लोकार्पण

पोखरा, ११ कात्तिक । कर्मचारी मिलन केन्द्र कास्कीद्वारा प्रकाशित ‘कर्मचारी दर्पण २०८१’ अङ्क–तीन आज पोखरामा लोकार्पण गरिएको छ । पुस्तकको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट र जिल्ला […]

रविमाथि दुर्व्यवहार भएको भन्दैं गलत अफवाह फैलाईएकोप्रति कास्की प्रहरीको आपत्ति

पोखरा, ११ कार्तिक । प्रहरी अनुसन्धानको क्रममा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दामा म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा इजलासमा प्रहरीले […]

अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव

गलेश्वर (म्याग्दी), ११ कात्तिक । तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ […]

‘सहकारी ठगीमा सत्तापक्ष र विपक्ष नहेरिने, कसैको दवाव र प्रभावमा सरकार नपर्ने’ :सञ्चारमन्त्री गुरुङ

लमजुङ, १० कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीमा मुछिएका र ऐनकानुन विपरीत काम गर्ने सबैलाई कानुनको दायरमा ल्याउने, सत्तापक्ष र विपक्ष नहेरिने, कसैको दवाव र प्रभावमा […]

चोरीमा संलग्न रामबहादुर नेपाली र गोमा गुरुङ पक्राउ

पोखरा, ९ कार्तिक । सुनको सिक्री, घडी र नगद चोरी गरेको अभियोगमा वडा प्रहरी कार्यालय रामबजारले दुईजनालाई पक्राउ गरेको छ । कार्तिक १ गते भिमबहादुरको पोखरा–८, न्यूरोडमा रहेको कोठाबाट सुनको […]

तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते

दाङ, १० कात्तिक : रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान शनिवार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ […]

मुस्ताङको सौन्दर्य चित्रमा

म्याग्दी, १० कात्तिक । कलाकारले मुस्ताङको प्रकृति, संस्कृति र मौलिकतालाई चित्रमा उतारेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सवमा सहभागी कलाकारले स्थलगत भ्रमण गरी देखेका दृष्यलाई चित्रमा उतारेका हुन् । मुस्ताङका […]

शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक

भीष्मराज ओझा, काठमाडौँ, १० कात्तिक । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो […]

जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक

दमौली (तनहुँ), १० कात्तिक : तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका […]