News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

हाम्रो कास्कीकोट युवा सञ्जालको अभियान ‘एक घर पाँच जडिबुटी’

पोखरा, २५ असार । हाम्रो कास्कीकोट युवा सञ्जालले एक घर पाँच जडिबुटी अभियान सुरु गर्दै निशुल्क जडिबुढीका विरुवा वितरण शुरु गरेको छ ।

आज शनिबार पहिलो चरणमा वडामा रहेका सम्पूर्ण घरमा प्रतिघर कम्तीमा पनि पाँचवटा जडिबुटीका विरुवा वितरण गरिएको क्लबले जानकारी दिएको छ । क्लबले पहिलो चरणमा कागजी, अमला, हर्रो, बर्रो र तेजपत्ताका गरी १४ सय विरुवाहरु वितरण गरेको थियो । सो जडिबुटीका विरुवा बितरण कार्यक्रममा जनप्रतिनिधि र वडा सचिवको पनि उपस्थिति रहेको थियो ।

डनन्यूज ट्रेन्डिङ