News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिमा वरिष्ठ पत्रकार गंगाधर पराजुली मनोनित

पोखरा, ५ कार्तिक । नेपाली कांग्रेसले आसन्न निर्वाचनको लागि गठन गरेको केन्द्रीय प्रचार प्रसार समितिमा कास्कीबाट पनि पत्रकारिता पृष्ठभूमि भएका कांग्रेस नेताहरु सहित पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुलाई मनोनयन गरिएको […]

उम्मेदवार विद्या भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार

पोखरा, ५ कार्तिक । नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । डेङगु संक्रमण भई […]

‘देशलाई दुर्घटनाबाट जोगाउन एमालेलाई मत’–उम्मेदवार मनबहादुर गुरूङ

पोखरा, ५ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङले देशलाई दुर्घटनाबाट जोगाउनको लागि एमालेलाई […]

निर्वाचनमा निष्पक्ष पत्रकारितामा जोड दिदैं मिडिया एक्सन नेपाल

पोखरा, ५ कार्तिक । देशका सातै प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुका लागि निर्वाचन निष्पक्ष रिपोर्टिङ तथा दुष्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम विषयक कार्यशाला सम्पन्न भएको छ । आगामी मंसिर ४ […]

‘रामजी बराल नै कांग्रेसका उम्मेदवार’ : कांग्रेस नेता गुरुङ

पोखरा, ४ कार्तिक । आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तरगत कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार रामजी प्रसाद बराल ‘जीवन’ले यस क्षेत्रको सम्बृद्धिका लागि कृषि र पर्यटनको सँगसँगैं विकास […]

पत्रकार गाहामगरलाई स्क्वासमा पदक

पोखरा, ३ कार्तिक । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट पत्रकार अर्जुन गाहामगर (सुशान्त)ले कास्य पदक जितेका छन् । रंगशलास्थित एसआरए स्क्वास कोर्टमा बुधबार […]

वित्तीय आतंक विरुद्ध राष्ट्र बैंक घेर्ने होटल संघको चेतावनी

पोखरा, ४ कात्तिक । होटल संघ पोखरा नेपालले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा बढाएको ब्याजदर एक अंकमा झार्ने पहल नगरेमा नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय विरुद्ध नै आन्दोलनका कार्यक्रम […]

कास्की जिल्ला निर्वाचन परिचालन समितिमा युवराज कुँवर

पोखरा, ४ कार्तिक । आसन्न मंसिर ४ गते हुन लागेको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । नेपाली कांग्रेस तथा गठबन्धनबाट प्रतिनिधि सभा […]

बन्दीपुरमा चितुवाको आक्रमणबाट ११ बर्षीय बालिकाको मृत्यु

तनहुँ, ४ कार्तिक । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । विहान ६ः३० बजे चितुवाको आक्रमणमा परी ११ वर्षीय विना चेपाङको मृत्यु भएको […]

निर्माणाधिन विमानस्थल छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड

पोखरा, १ कार्तिक । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधार पौडेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिला हुनु भनेको राष्ट्रले नोक्सान व्यहोर्नु भएकाले सञ्चालनमा देखिएका अवरोध छिटो समाधान गरी सञ्चालनमा […]