News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिटको तयारी पूरा

पोखरा, ३० असोज । गण्डकी प्रदेशमा पर्यटनका सम्भावना खोज्न र पर्यटनका संघ, संस्था र सोही विषयको उच्च अध्ययन गरेका जनशक्तिलाई एक ठाउँमा ल्याउन विशेष कार्यक्रम गरिने भएको छ । सोमबार […]

क्रस कन्ट्री साइक्लिङमा बागमती र एपिएफलाई एक/एक स्वर्ण

पोखरा, ३० असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आइतबार भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती प्रदेशले र पुरुषतर्फ एपिएफले एक/एक स्वर्ण पदक जितेका छन् । पोखराको रानीबनमा भएको […]

प्याराग्लाइडिङ दुर्घटनामा सेनाका निसिम थापाको मृत्यु

पोखरा, ३० असोज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी एक नेपाली सेनाका खेलाडीको दुर्घटनामा परेर मृत्यु भएको छ । दुर्घटना लगत्तै नेपाल सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि […]

संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं, ३० असोज । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको आज निधन भएको छ । १०३ वर्षीय जोशीको ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज बिहान ७ः०९ बजे […]

महिला क्रिकेट : एपीएफ र सुदुर पश्चिम विजयी

पोखरा, २५ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) र सुदुर पश्चिमाञ्चल बिजयी भएका छन् । पोखरा रंगशालमा मंगलबार भएको पहिलो खेलमा एपीएफले […]

नेपाली कांग्रेसका नेता महादेव गुरुङले दिए स्वतन्त्र उम्मेदवारी

पोखरा, २४ असोज । गठबन्धन विरुद्ध विद्रोह गर्दै नेपाली कांग्रेसका नेता महादेव गुरुङले कास्की निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीको भागमा […]

चन्द्रागिरीमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँ, २१ असोज । बर्षाका कारण पहिरो जाँदा चन्द्रागिरी नगरपालिका वडा नं. २ देउरालीमा रहेको रेकी ध्यान केन्द्रमा सुतिरहेका एकै परिवारका तीनजनाको मृत्यु भएको छ । राति १२ः४० बजे गएको […]

बारामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

बारा, २० असोज । बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका २० जना भन्दा बढिको अवस्था गम्भिर रहेको […]

आज विजया दशमी, टीकाको उत्तम साइत ११:५१ बजे

पोखरा, १९ असोज । आज बडा दशैंको मुख्य दिन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीकाको उत्तम साईत विहान ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । टीका लगाइमाग्ने पश्चिम […]

बेलबुटे आदर्श क्लबको शुभकामना आदानप्रदान

पोखरा, १८ असोज । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित बेलबुटे आदर्श क्लबले बडा दशैं, तिहार, नेपाल संवत तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । […]