News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

स्याङ्जा १ मा स्वतन्त्रका उम्मेदवार बोधराजलाई भोट माग्दै कमेडियन विकास

स्याङ्जा, ६ कार्तिक । कमेडी च्याम्पियन सिजन २ का टप ५ मा पर्न सफल स्याङ्जाली कमेडियन विकास अर्याल अहिले चुनावी अभियानमा जुटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जा क्षेत्र नं […]

‘दीगो सडक र सुरक्षित यातायातमार्फत पर्यटन र समृद्धि’

पोखरा, ५ कार्तिक । दीगो सडक र सुरक्षित यातायातमार्फत समृद्ध नेपालको निर्माणमा गण्डकी प्रदेशबाट योगदान दिने अभिप्रायले शुक्रबार पोखरामा वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्जिनियरिङ, अटोमोबाइल, पर्यटन, यातायात, […]

ताङले लौसीबोट सहकारीको दोस्रो साधारण सभा सम्पन्न

पोखरा, ५ कार्तिक । ताङले लौसीबोट बहुउद्देश्यीय सहकारी संस्था पर्वत जिल्लालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा नमुना सहकारी बनाउने योजनामा रहेको बताएको छ । शनिबार मोदी गाउँपालिका १ पर्वतमा भएको दोस्रो […]

पहिलो वर्षमै लय समातेको ‘मानशा सहकारी’

पोखरा, ५ कार्तिक । पोखरा वडा नं. १७, २१ र २२ कार्यक्षेत्र तोकी सेवा शुभारम्भ गरेको मानशा बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको पहिलो वर्षमै लय समातेको छ । पोखरा १७, बिरौटा, […]

कस्केली अधिकृत समाजको रचना वाचन

पोखरा, ५ कार्तिक । कस्केली अधिकृत समाजले एक समारोहका बीच आज रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न […]

दाङमा बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

दाङ, ५ कार्तिक । बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर दुई किशोरी बेपत्ता भएका छन् । बबई नदीमा नुहाउन गएका तीनजना मध्ये एकको भने सकुशल उद्धार गरिएको र वेपत्ता […]

‘देश चिनाउने महत्वपूर्ण क्षेत्र खेलकुद पनि हो’–राजिव पहारी

पोखरा, ५ कार्तिक । कास्की क्षेत्र नम्वर ३ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार राजिव पहारीले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने क्षेत्र खेलकुद भएको बताएका छन् । सूर्यचन्द्र विकास समाज, पोखरा–५ […]

मानव सेवा आश्रमको सहयोगका लागि नेपथ्यको कन्सर्ट

काठमाडौं, ५ कार्तिक । मानव सेवा आश्रमको भवन निर्माण र आपतकलीन अक्षयकोष स्थापनाका लागि सांगितिक समूह नेपथ्यले नेपालका १० सहरमा ‘मानवता लागि साङ्गीतिक यात्रा’ गर्ने भएको छ । एक दशकदेखि […]

अधिकारी समाज कास्की इकाई समितिद्वारा रक्तदान

पोखरा, ५ कार्तिक । अधिकारी समाज कास्की इकाई समिति पस्र्याङले आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा ६८ युनिट रगत संकलन भएको थियो । पोखरा–५ पस्र्याङमा आयोजना […]

‘व्यवस्था परिवर्तनदेखि विकासका काममा जनतासँगै छौ’ : खगराज अधिकारी

पोखरा, ५ कार्तिक । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर १ प्रदेश सभा १ का उम्मेदवार खगराज अधिकारीले व्यवस्था परिवर्तनदेखि विकासको काममा सदैव जनताको साथमा रहेर काम गर्दै आएको बताएका […]