News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘नो नट अगेन’ अभियानको पक्षमा डा.केसी, आयोगलाई चेतावनी

काठमाडौं, ११ कार्तिक । निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानका विरुद्ध कडा विज्ञप्ति जारी गरे लगत्तै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले यसको विरोधमा आयोगलाई चेतावनी दिदैं अभियानको पक्षमा उभिएका […]

आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे

पोखरा, १० कार्तिक । आज भाइटीका । तिहारका मुख्य दिन । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन अर्थात् यमद्वितीया । आज दिदीबहिनीहरुबाट दाजुभाइले टीका ग्रहण गर्ने उत्तम साइत बिहान ११ः […]

लमजुङे चेलीले एकै साथ गरिन् २ कृतिको लोकार्पण

लमजुङ, ९ कार्तिक । लमजुङे चेली कमला घिमिरेले एकै साथ दुई कृतिको लोकार्पण गरेकी छिन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ लक्ष्मी जन्मजयन्तीको अवसर पारेर घिमिरेले काठमाडौंमा आयोजना गरिएको एक […]

आज गोवर्द्धन, नेपाल संवत् ११४३ र म्हः पूजा गरिदैं

पोखरा, ९ कार्तिक । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । त्यसैगरी, नेवार समुदायले नयाँ वर्षका रुपमा आज नै […]

यमपञ्चकको चौथो दिन आज गाई पूजा

काठमाडौं, ८ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन […]

‘आफ्नो निर्वाचन क्षेत्रमा भरपुर विकास गर्ने गर्नेछु’ : उम्मेदवार मिना गुरुङ

पोखरा, ७ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु प्रचारप्रसारमा जुटिसकेका छन् । यस्तै कास्की क्षेत्र नं २ (२) बाट नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा […]

‘चुनाव जिताउनुस्, माननीय खोज्दै हिँड्नुपर्ने परिपाटी अन्त्य गर्छु’: उम्मेदवार दामोदर बैरागी

पोखरा, ७ कार्तिक । देशमा अहिले एउटा गाउँको सामान्य काम सक्न पनि राजधानी धाउनुपर्ने बाध्यता छ । जनता आफ्नो समस्या सुनाउन र बजेट पार्न जिताएर पठाएका जनप्रतिनिधि भेट्न काठमाडौँ र […]

‘गण्डकी प्रदेशमा बहुमतको सरकार बनाउछौँ’ : उम्मेदवार खगराज अधिकारी

पोखरा, ७ कात्तिक । कास्की क्षेत्र नम्वर १ प्रदेश सभा १ का नेकपा एमालेका प्रदेश सभा उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । पोखरा महानगरपालिका […]

व्याजदर घटाउने मागसहित आन्दोलनमा उत्रने पोखराका व्यवसायीहरुको घोषणा

पोखरा, ६ कात्तिक । पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपले बढाएको व्याजदर घटाउने मागसहित कडा आन्दोलन गर्ने भएका छन् । पोखरा उद्योग वािणज्य संघले आइतबार आयोजना गरेको छलफल […]

‘योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्’ : उम्मेदवार विश्वप्रकाश लामिछाने

पोखरा, ६ कार्तिक । विभिन्न संघसंस्था र राज्यका जिम्मेवार निकायमा बसेर उल्लेखनीय काम गरी चर्चा कमाएका माओवादी नेता विश्वप्रकाश लामिछानेले यसपटकको प्रदेशसभा सदस्यमा आमजनताले अत्याधिक मतका साथ विजयी गराउनेमा ढुक्क […]