News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

निवर्तमान मेयर मानबहादुर जिसीले ज्वाईका नाममा गरेका सार्वजनिक जमिनको सम्झौंता खारेज

ज्वाई रामको सहारा र विश्वासमा चलेका निवर्तमान मेयर जिसीले पोखराको महत्वपूर्ण ठाउँमा रहेको ५८ रोपनी सार्वजनिक जमिन कौंडीको मूल्यमा हत्याउन सफल भएका थिए । गल्फ कोर्सको जग्गा एक्सन विल्डर्स सेवा […]

हुबहु प्रश्नपत्र बनाउनेलाई कारवाही, ३ वर्षसम्म त्रिविका क्याम्पसमा पढाउनसमेत नपाउने

काठमाडौं, ३० असार । हुबहु प्रश्नपत्र बनाउनेलाई त्रिभुवन विश्वविद्यालयले कारवाही गरेको छ । तीन वर्षसम्म विश्वविद्यालयको आंगिक क्याम्पसमा समेत पढाउन नपाउने र परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने गरी […]

उपसभामुखमा सत्तारुढ गठबन्धनबाट पुष्पा भुसाल र एमालेबाट विद्या भट्टराई उम्मेदवार

काठमाडौं, ३० असार । प्रतिनिधि सभाको उपसभामुखका लागि सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । आज बिहान ११ बजेदेखि दिउँसो १ […]

आज ‘गुरु पूर्णिमा’

काठमाडौं, २९ असार ।  आसाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ […]

‘गण्डकी रत्न’बाट महावीर पुन सम्मानित

पोखरा, २८ असार । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई सोमबार सम्मान गरेको छ । प्रदेश स्थापना दिवसका दिन पुन देशबाहिर भएकोले पछि विशेष कार्यक्रम गरेर पुनलाई सम्मान गरिएको […]

‘नेताका नामका ट्रस्टमा राज्यकोषबाट ब्रह्मलुट, यो भ्रष्टाचार हो तत्कालै रोक्नुपर्छ’: उपसभापति गुरुङ

काठमाडौँ, २६ असार । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताका बाआमाको नाममा खुलेका ट्रस्ट र फाउन्डेसनका नाममा राज्यकोषबाट बजेट हाल्नु भ्रष्टाचार नै भएको आरोप लगाएका छन् । राज्यकोषको बजेटमाथि बह्मलुट […]

पोखरा महानगरपालिकाको ८ अर्ब ७७ करोड बजेट पारित

पोखरा, २६ असार । आज बसेको नगर सभाले पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । नगर सभाले आगामी आर्थिक वर्षको ८ अर्ब ७७ करोड ७५ लाख ५५ […]

सार्वजनिक जमिन भाडामा दिएको विषयमा छानबिन गर्नका लागि पाँच सदस्यीय समिति गठन

पोखरा, २६ असार । पोखरा महानगरपालिकाका मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष मानबहादुर जिसीले पर्यटकीय बसपार्क, गल्फ कोर्स र यातायात कार्यालय पछाडिको सार्वजनिक जमिन भाडामा दिएको विषयमा छानबिन […]

हाम्रो कास्कीकोट युवा सञ्जालको अभियान ‘एक घर पाँच जडिबुटी’

पोखरा, २५ असार । हाम्रो कास्कीकोट युवा सञ्जालले एक घर पाँच जडिबुटी अभियान सुरु गर्दै निशुल्क जडिबुढीका विरुवा वितरण शुरु गरेको छ । आज शनिबार पहिलो चरणमा वडामा रहेका सम्पूर्ण […]

बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

पोखरा । बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बागलुङले […]