
१कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
२धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
३धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
४बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
८नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
९‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१०सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन निर्देशन
११रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
१२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
पोखरा, १३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं २ मा निर्वाचन प्रचार प्रसारको कार्याक्रम तिब्र रुपमा अघि बढाएको छ । प्रचार–प्रसारलाई तिव्रता दिनको लागी क्षेत्र नं ३ को क्षेत्रीय पार्टी कार्यालय खोलिएको बताइएको छ ।
पार्टी कार्यालयको उद्घाटन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार योगराज पौडेलले दलहरुप्रति जनताको वितृष्णा बढ्दै गईरहेको अवस्थामा नयाँ पुस्ता र विचारलाई जनताले मनपराएको हुँदा आफूहरु जीतको नजिकै पुगेको धारणा व्यक्त गरे । उनले जनताको चाहाना र भावना अनुसार इमान्दारिताका साथ राष्ट्रियताको सवालमा खरो उत्रिएर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
उक्त कार्याक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश अध्यक्ष डाक्टर ढाका कुमार श्रेष्ठले जीत निश्चत रहेको र पार्टीको सिद्धान्तमा रहेर काम गर्ने जानकारी दिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र जनताको भवना बुझेर काम गर्ने दावी गरे ।
उक्त कार्याक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न नेताले पार्टीको योजना र सिद्धान्तको विषयमा बोलेका थिए । अन्नपूर्ण गाउँपालिका वडा नं २ का विभिन्न टोलमा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचार प्रसार गरिएको छ ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ