News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

पोखरा, २६ भदौं । संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको हृदयघातका कारण हिजो राति निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा […]

व्यवसायी बाबुराम, कार्यालय सचिव जगन्नाथ र चालक थापा धरौंटीमा रिहा, दासलाई पक्राउ पुर्जी जारी

पोखरा, २५ भदौं । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय गगनगौंडा डिपो पोखराका डिजेल चोरी घटनाका मुख्य अभियुक्त तत्कालिन डिपोप्रमुख चितरञ्जन दास विरुद्ध जिल्ला अदालत कास्कीले आज पक्राउ पुर्जी जारी […]

सूर्यदर्शन सहकारी सञ्चालक कुमार रम्तेल पक्राउ

पोखरा, २५ भदौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराका कोषाध्यक्ष, ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक एवं गोरखा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष समेत रहेका कुमार रम्तेललाई प्रहरीले  पक्राउ […]

जनप्रिय बहुमुखीमा अनेरास्ववियू क्रान्तिकारीको सम्मेलन, अध्यक्षमा दामोदर भुसाल

पोखरा, २४ भदौं । जनप्रिय बहुमुखी क्याम्पस पोखरामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को ५१ सदस्यीय कमिटी गठन भएको छ। शुक्रबार भएको क्याम्पस मूल इकाई समितिको नवौं सम्मेलनले दामोदर […]

पोखरा विमानस्थल सञ्चालनको आठ महिनापछि पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान

पोखरा, २३ भदौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको आठ महिनापछि पहिलोपटक बल्ल अन्तर्राष्ट्रिय उडान भरेको छ । भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरेसँगैं विमानस्थललाई पहिलोपल्ट आम्दानी भएको हो । […]

सुन तस्करीमा तानिए माओवादीका ४ पूर्वमन्त्रीका सचिवालय सदस्य गुल्मीका भीमकान्त भण्डारी

प्रहरी स्रोतका अनुसार दावासहित पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश, पूर्वसभामुख महराका छोरा राहुलसहितको सञ्जालसँग भण्डारीको कनेक्सन देखिएको छ । भण्डारीले राहुल र दीपेशसँग आफू मन्त्रालयमा कार्यरत रहँदा चिनेको दाबी गरे । काठमाडौँ — […]

लागूऔषधसहित पर्वतका तीन युवा पोखरामा पक्राउ

पोखरा, २० भदौं । लागूऔषधसहित प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखरा, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा खटिएको प्रहरी टोलीले […]

सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक झलकरामसहित करिब सय जनालाई सीआईबीको केरकार

महानिर्देशक अधिकारीको वषौंदेखिको यो धन्दाबाट आर्जित कालोधनले पोखरामा हिराको पसलदेखि रिसोर्टसम्म सञ्चालनमा आईरहेको चर्चा चलिरहेको छ । यसतर्फ सीआईबीले अनुसन्धान गर्ने हो भने अधिकारीको लगानीमा सञ्चालित यस्ता व्यवसायहरु र उनको […]

चोरीका गहना बैंकमा, बिना बिल ‘गोल्ड लोन’

लमजुङ, १९ भदौं । लमजुङका वित्तीय संस्थाहरुले चोरीका गहना बिना बिल र प्रमाण धितोमा राखेर ऋण दिएको भेटिएको छ । एक युवतीले चोरिएका सुनका गरगहना राखेर नेपाल बैंक लिमिटेडबाट बिना […]

डिजेल चोरीमा संलग्न ज्वाईलाई बचाउन ससुरा राष्ट्रपतिकोमा, गण्डकीका मुख्यमन्त्री पनि प्रहरीलाई दवाव दिदैं

डिजेल चोरीको आरोपमा सप्रमाण समातिएका व्यापारी बाबुराम जम्मरकट्टेललाई बचाउन उनका ससुरा पोखराका कमल पगेनीले राष्ट्रपति कार्यालयसम्म पुगेर प्रहरी प्रशासनलाई दवाव दिएका छन् । ज्वाई डिजेल चोरीमा संलग्न भएपछि बचाउन ससुराले […]