News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

अक्सिजन प्लान्टका सामाग्री वेवारिसे छाडेर बतास बेखबर !!

प्रा.डा. भरत खत्रीले भने–‘यहाँ भएका अक्सिजन प्लान्टलाई त नबिग्रियोस् भनेर आलोपालो चलाउने गरिएको छ । अब यो मेशिन राखेर के गर्नु । यहीं भएको प्लान्टबाट दैनिक चारसय सिलिण्डर अक्सिजन उत्पादन […]

बसुन्धरा पार्कमाथि पनि मेयर धनराजको गिद्देनजर !

‘मेयर आचार्यलाई शुरुमा नैं थाहा भएको यो विषय दुई/दुई वर्षसम्म किन गुपचुप राखियो ? अहिले एकाएक चर्चामा ल्याउनुका पछाडिका कारणहरु के के हुन् ? आर्थिक लेनदेन वा आफन्तको नाममा गोल्डेन […]

लागूऔषध गाँजासहित पावरहाउसबाट राजन विक पक्राउ

पोखरा, ६ असोज । राजन विकलाई लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । पोखरा–२१, कृस्ती घर भई हाल वडा नं. १५ फुलबारी गैह्रगाउँ बस्ने विकको साथबाट प्रहरीले दुईकेजी एकसय ७० […]

यात्रुमाथि सवारी साधन चढाउने नाममा अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

पोखरा, ६ असोज । पोखराको पृथ्वीचोक बसपार्कमा सार्वजनिक सवारी साधन चढ्ने बेला सर्वसाधारण यात्रुलाई जबर्जस्ती आफ्नो सवारी साधनमा चढाउने नाममा दुःख, हैरानी दिदैं अभद्र व्यवहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको […]

बाराही समूहका विप्लव र मेयर कैं सेटिङमा झण्डैं ५ करोड बढिको राजश्व ठगि गरेको खुलासा

तर यहाँ विगत ५ वर्षदेखि विना अनुमति र राजश्व पनि नबुझाई ५२ रोपनी क्षेत्रफलको डाँडो कटानमा दुईवटा भन्दा बढि डोजर (मेशिन)हरुको  प्रयोग गरिदैं आईरहेको प्रष्टै देख्न सकिन्छ । सामान्य हिसाब […]

तस्करीमा संलग्न झलकराम अधिकारी लगायतले पुरानो मोवाईल लुकाउँदैं सीआईबीमा नयाँ मोवाईल बुझाएको खुलासा !

स्रोतका अनुसार सरकारी सुन तस्करका नाईके भनेर चिनिने झलकराम, तस्करीमैं संलग्न माओवादी नेताका पुत्रद्वय राहुल, दीपेश र भण्डारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुरानो मोवाईल लुकाएर नयाँ मोवाईल सेट […]

अमेरिकाबाट आएको पार्सलमा तीन किलो गाँजा, पोखराबाट अजिन भर्गेस पक्राउ

काठमाडौं, ३१ भदौं । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजासहित ६ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण […]

सुन तस्करीमा संलग्न झलकराम अधिकारीको कहाँ–कहाँ छ लगानी ? के भन्छन् त सुन तस्करका नाईके दावा ?

नेकपा एमालेसँग आवद्ध भएका अधिकारीले कांग्रेसका युवा नेताहरुलाई आफ्नो धन्दामा संलग्न गराएका छन् । पोखरामा मात्रै विभिन्न ठाउँमा घरघडेरी, फेवातालको सिरान पामेबजार नजिक प्लटिङ र पर्यटकीय नगरी लेकसाईडका रिर्सोटमा लगानी […]

डा.ढाका श्रेष्ठका विषयमा भ्रमपूर्ण स्टाटस लेख्ने स्याङ्जाका सूर्यबहादुर रेग्मी पक्राउ

पोखरा, २९ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कारवाही गरी निष्कासन गरेका निवर्तमान सांसद डा.ढाका कुमार श्रेष्ठका विषयमा भ्रम फैलाउने गरी झुटा विषयहरु सामाजिक सञ्जाल फेसबुकमा लेखेको भन्दैं जिल्ला प्रहरी कार्यालय […]

पशुसेवा तालिम केन्द्र परिसर भित्र गरगहना चोरी गर्ने दुईजना पक्राउ

पोखरा, २६ भदौं । पोखरा वडा नं. १२ माटेपानी स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरमा रहेको आवास कोठाबाट सुनका विभिन्न गरगहना चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । […]