News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

रास्वपाले बागलुङमा भत्कायो जनमोर्चाको पुरानो गढ

बागलुङ, २३ फागुन । बागलुङका दुवै प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू विजयी भएका छन् । यसले जनमोर्चाको पुरानो गढ भत्किएको छ । क्षेत्र नम्बर १ मा रास्वपाका […]

कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप

पोखरा, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीप गरेको छ । भर्खरैं मात्र प्राप्त नजिता अनुसार बाँकी रहेको कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय […]

झापा ५ मा बालेनको अग्रता

झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह ‘वालेन’ले ठुलो मतान्तरले पछाडि पारिरहेका […]

भक्तपुर-१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला, सुवाल पराजित

भक्तपुर, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को ताजा परिणामअनुसार भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रन्जित विजयी भएका छन् । उनले ३३ हजार […]

काठमाडौँका १० क्षेत्रमा रास्वपाको क्लिनस्वीप

काठमाडौं, २३ फागुन । मुलुकको राजधानी काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्ण क्लिन स्वीप गरेको छ । मतगणना सम्पन्न भएसँगै रास्वपाका उम्मेदवारहरूले ठूलो मतान्तरका साथ जित […]

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महावीर पुन विजयी

म्याग्दी, २३ फागुन । म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले २२ हजार ८५० मत प्राप्त गरेका छन्। […]

रवि लामिछाने ३९ हजार मतको ठूलो अन्तरले विजयी

चितवन, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले कुल ५४ हजार ४०२ मत […]

मोरङ–६ मा डा. शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित

मोरङ, २३ फागुन । मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रुबिना आचार्य प्रतिनिधिसभा निर्वाचनमा विजयी भएकी छन्। उनले कुल ५५ हजार ५१३ मत प्राप्त गर्दै यो […]

स्याङ्जा क्षेत्र नं. १ मा रास्वपाका धनञ्जय रेग्मी विजयी

स्याङ्जा, २३ फागुन । स्याङ्जा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धनञ्जय रेग्मी प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धीलाई १० हजार २१४ मतको ठूलो अन्तरले […]

कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त

पोखरा, २३ फागुन । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेलले भारी मतान्तरसहित विजय हासिल गरेका छन् । निकटतम प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी […]