
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
पोखरा, ७ जेठ । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। बुधबारदेखि तालमा हराइरहेका काँहूखोला निवासी २७ वर्षीय रिवाज गुरुङ बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
बुधबार युवक हराएको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिका पोखराबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको नेतृत्वमा १३ सदस्यीय उद्धार टोली परिचालन गरिएको थियो। उक्त टोलीमा विशेषज्ञ गोताखोर तथा विपद् व्यवस्थापन विज्ञहरू समेत सहभागी थिए।
सशस्त्र प्रहरीको गोताखोर टोलीले रातभर खोजी कार्य जारी राखेको थियो। अथक प्रयासपछि बिहीबार बिहान करिब ३ः३५ बजे गुरुङलाई फेवातालबाट अचेत अवस्थामा बाहिर निकालिएको थियो।
उद्धार लगत्तै उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकहरूले उनलाई जाँच गरी मृत घोषणा गरेका थिए। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।