
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
८फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
पाकिस्तान (लाहोर)। पाकिस्तानको पहिलो मेट्रो रेल सेवा, ओरेन्ज लाइनले आइतवार पञ्जाब प्रान्तको ऐतिहासिक शहर लाहोरबाट आईतबारदेखि व्यवसायिक सेवा सञ्चालन सुरु गरेको छ ।
चीन–पाकिस्तान आर्थिक मार्ग (सीपीईसी) अन्तर्गत प्रारम्भिक परियोजनाको रूपमा, ओरेन्ज लाइनलाई चिनियाँ राज्य रेल सेवा समूह र चाइना उत्तर उद्योग निगमद्वारा निर्माण गरिएको हो । मेट्रो रेल सेवा चीनको गोन्झाउ मेट्रो समूह, नोरिनको इन्टरनेसनल र डायवु पाकिस्तान एक्सप्रेस बस सेवाद्वारा सञ्चालनमा ल्याइएको हो ।
निर्माणको पाँच बर्षको अवधिमा, ओरेन्ज लाइनले सात हजारभन्दा बढी रोजगारी सिर्जना गरेको र सञ्चालन र मर्मतका लागि यसले स्थानीयहरूका लागि करिब दुई हजार रोजगारी सिर्जना गर्ने पाकिस्तान सरकारले बताएको छ ।
पञ्जाबका मुख्यमन्त्री सरदार उस्मान बुजदारले आइतबार आयोजित व्यवसायिक सेवा सञ्चालनको कार्यक्रममा भन्नुभयो, “पञ्जाबको प्रान्तीय सरकार चीनप्रति परियोजना सम्पन्न गर्न अभूतपूर्व सहयोग गरेकोमा कृतज्ञ छ ।” सीपीइसी अन्तर्गत मेट्रो ट्रेन प्रणाली सम्पन्न भएपछि दुई देशहरू अझ मजबुत हुने उहाँको धारणा रहेको छ ।
हरित कूल गार्हस्थ उत्पादन वृद्धि, शहरी विकास र पाकिस्तानी पूर्वी मेगासिटीको आधुनिकता बढाउने र आर्थिक गतिविधि बढाउन नेतृत्व पु¥याउने उहाँले बताउनुभयो । (रासस/सिन्ह्वा)
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ