
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
चरिकोट । लोपोन्मुख जातिका रुपमा सूचीकृत सुरेल दोलखाको उत्तरी क्षेत्रमा बसोबास गर्दै आएका छन् । गौरीशङ्कर गाउँपालिका–५ सुरीमा मुख्य बासेबास रहेको सुरेल जाति दोलखामा मात्र छन् । छुट्टै पहिचान संस्कार रहेको सुरेल बस्तीमा अहिले घरबास सञ्चालनको तयारी भइरहेको छ । उत्तरी क्षेत्रको पर्यटन प्रर्वद्धनलाई लक्षित गरी घरबास सञ्चालनको तयारीमा सुरेल समुदाय जुटेको छ ।
घरबास सञ्चालनका लागि गौरिशङ्कर संरक्षण क्षत्रले आवश्यक सामग्री सहयोग गरेको र घरबास सञ्चालनको तयारी भएको गौरिशङ्कर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनाराण शाहले बताउनुभयो । दोलखा रामेछाप र सिन्धुपाल्चोकको विभिन्न भागलाई समेटेर वनेको गौरिशङ्कर संरक्षण क्षेत्रमा पर्यटकको चाहानाअनुरुप पर्यटन प्रर्वद्धन गराउने र लोपान्मुख समुदायको जीविकोर्पाजनमा सुधार ल्याउने उद्देश्यले घरबास सञ्चालनको काम भइरहेको प्रमुख शाहले बताउनुभयो ।
घरबास सञ्चालनार्थ एक घरको एक कोठाका लागि दुई बेडको लागि पुग्ने दुई थान सिरक, डसना, तकिया, तन्ना, चप्पल, डोरम्याट, डस्टबिन, तौलिया, ह्याङ्गर, ऐना, रबर एस्ट्रे, कार्पेट र होमस्टे बोर्ड गरी प्रति घरधुरी रु २० हजार बराबरको सामग्री वितरण गरिएको हो ।
सुरेल जातीको मौलिक रहनसहन र संस्कृति होमस्टे सञ्चालनपश्चात उजागर हुने गौरिशङ्कर संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । सुरेल समुदायमा सञ्चालन गरेको यो ‘होम स्टे’ नेपालमा नै पहिले हुनेछ । गैरिशङ्कर संरक्षण क्षेत्र गौरिशङ्कर हिमालसँंग जोडिएको र जिल्लाको धेरै पर्यटकीय क्षेत्र त्यस क्षेत्रमा पर्ने भएकाले पर्यटक त्यस क्षेत्रमा भ्रमणमा जाने छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो