कपिलवस्तु शिवराज नगरपालिका-३ वडामा रहेका आठ सय ६१ विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण
डन न्यूज
कपिलवस्तु शिवराज नगरपालिका-३ वडामा रहेका आठ सय ६१ विद्यार्थीलाई न्यानो कपडा स्वीटर वडा अध्यक्ष टेकलाल सापकोटाबाट वितरण गरेपछि स्वीटर लगाएका विद्यार्र्थी । तस्वीरः माधव बेल्बासे/रासस