
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
दोहा, २४ असोज । इरानका विदेशमन्त्री अब्बास अराघचीले बिहीबार दोहामा आफ्ना कतारी समकक्षीसँग भेटवार्ता गर्नुभएको उहाँका प्रवक्ताले बताएका छन् । यो भेटवार्ता इजरायलले गत साता क्षेप्यास्त्र आक्रमणको बदला लिने चेतावनी दिएपछि भएको हो ।
कतारले गाजा युद्धविराम गराउने प्रयासमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ र लेबनानमा युद्धविराम गर्न आग्रह गरेको छ । लेबनानमा इजरायलले गत महिनादेखि इरान समर्थित हिजबुल्लाहका गढहरूमा बमबारी तीव्र पारेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सामाजिक सञ्जाल एक्समा यस क्षेत्रमा जारी द्वन्द्वबारे अराघची र उहाँका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी बीच ‘महत्त्वपूर्ण परामर्श’ भएको बताउनुभयो । थानी कतारका प्रधानमन्त्रीसमेत हुनुहुन्छ ।
वार्तापछि उहाँले भन्नुभयो, “गाजामा नरसंहार र लेबनानमाथिको आक्रमण रोकेर हाम्रो क्षेत्रलाई थोपरिएको विपत्तिबाट जोगाउन सबै राज्यले आफ्नो प्रयास अधिकतम बनाउनु जिम्मेबारी कार्य हो ।”
वार्ताको संवेदनशीलताका कारण नाम नखुलाई दिइएको जानकारी अनुसार अराघचीले गाजा, लेबनान र क्षेत्रीय तनाव कम गर्ने प्रयासबारे कतारी अधिकारीहरूसँग बैठक गर्ने अपेक्षा गरिएको थियो ।
उहाँको भ्रमण इजरायलले बुधबार गत साताको तेहरानको व्यापक क्षेप्यास्त्र आक्रमणको बदला लिने धम्की दिएपछि भएको छ । इजरायलको उक्त धम्कीले यस क्षेत्रमा व्यापक युद्धको आशङ्का बढाएको छ ।
इजरायलका रक्षामन्त्री योभ ग्यालेन्टले इरानविरुद्ध जवाफी कारवाही ‘घातक, सटीक र आश्चर्यजनक’ हुने चेतावनी दिनुभएको थियो ।
बुधबार अराघचीले साउदी अरबमा वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमान र आफ्ना साउदी समकक्षी राजकुमार फैसल बिन फरहानसँग भेट गर्नुभएको थियो ।
इरानले वार्ताहरू इजरायली आक्रमणहरू अन्तर्गत प्यालेस्टिनी र लेबनानीहरूका लागि ‘राम्रो अवस्था’ प्रदान गर्ने उद्देश्यले गरिएको बताएको छ । रासस/एएफपी
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु