
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पोखरा ।
नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित विभिन्न पुरस्कारमध्ये तीन पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । कोरोना महामारीबीच पनि युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा बसेको बैठकले ‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ , ‘नेपाल पे्रस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘शान्ति पत्रकारिता पुरस्कार’का लागि समिति गठन गरेको हो ।
‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’ को लागि युनियन सल्लाहकार एवं पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बास्तोलाको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । समिति सदस्यमा वीरेन्द्र केसी, किरण केसी, पदेनसदस्यमा अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल छन् । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघीय सांसद सूर्यबहादुर केसीले आफ्नी बहिनी शारदा केसी रोकाहाको स्मृतिमा केसी परिवारले सो पुरस्कार स्थापना गरेका हुन् । पुरस्कार राशि ५१ हजार रहेको छ । केसीले पुरस्कारको लागि अक्षयकोष स्थापनामा यसअघि ६ लाख रुपैयाँ युनियनलाई प्रदान गरेका थिए । सो पुरस्कार पहिलो पटक प्रदान गरिन लागिएको हो ।
यसैगरी, ‘नेपाल पे्रस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ को लागि नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं जिल्ला सल्लाहकार गंगाधर पराजुलीको संयोजकत्वमा समिति गठन गरिएको छ । सदस्यमा बोधराज कार्की, सरिता तिमिल्सिना पगेनी, विजय भण्डारी, प्रकाशचन्द्र सापकोटा, पदेनसदस्यमा अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल छन् । पुरस्कार राशि ३३ हजार रुपैयाँ छ । यस्तै, समाजसेवी भोला बरालद्वारा स्थापित ‘शान्ति पत्रकारिता पुरस्कार’ का लागि नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष एवं जिल्ला सल्लाहकार रमेश पौडेलको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ ।
सदस्यमा भोला बराल, कुशल बराल, बिमला भण्डारी तथा पदेनसदस्यमा अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल छन् । भोला बरालले बाबु पूर्णप्रसाद र मायादेवी बरालको नाममा युनियनले संचालन गर्ने गरी २५ हजार राशिको सो पुरस्कार स्थापना गरेका हुन् । जसको अक्षयकोष ३ लाख ३३ हजार रहेको छ । युनियनको बैठकले आफ्ना सदस्यलाई क्षमता अभिवृद्धिका लागि तालिम संचालन गर्ने निर्णय गरेको जिल्ला सचिव प्रदीप पौडेलले जानकारी दिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने