News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

तनहुँको घिरिङ गाउँपालिकामा दाइँ हाल्दै रमाउँदै बालबालिकाहरुः

तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा धान र पराल छुट्याउन गोरुको सहायताले दाइँ हालिदै । गाउँघरमा यसरी नै दाइँ गर्ने परम्परा छ । तस्बिर: कृष्ण न्यौपाने/रासस