News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized क्राईम–न्यूज

लागूऔषधसहित दिपेश पक्राउ

डन न्यूज
जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दिपेश गुरुङलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा खटिएको कास्की प्रहरीले गुरुङलाई पोखरा–१३ गौंडाको मुखमा हिडिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरीले २५ वर्षीय गुरुङको साथबाट डाईजापाम २३ एम्पुल, फेनेरागन २४ एम्पुल, नुरफिन २४ एम्पुल गरी जम्मा ७१ एम्पुल लागुऔषध भेट्टाएको थियो ।