
१भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
२१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
३पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
४पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
५पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
६आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
७स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१०टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
६लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
७विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
८रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
९कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१०गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
११पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
१२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २ तातोपानीस्थित तातोपानी ईन होटलमा प्रहरीले १५ लाख नगदसहित ११ जना जुवाडेहरुलाई हिजो विहान ४ बजे पक्राउ गरेको छ । स्थानीयको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाखालबाट नगद १५ लाख २४ हजार ७० रुपैयाँ र ५२ पत्ती तास बरामद गरेको थियो । पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीषर्कमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
प्रहरीले पक्राउ गरेकाहरुमा स्याङ्जा जिल्ला हरिनाश गाउँपालिका वडा नं ३ स्यानो कान्ला बस्ने २८ बर्षीय कमल भण्डारी, पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाईड बस्ने २३ बर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतली बजार नगरपालिका वडा नं २ ज्यामिरे बस्ने २८ बर्षीय दिपेश गुरुङ, अर्घाखाँची जिल्ला भूमिका स्थान नगरपालिका वडा नं २ स्थायी घर भई हाल पोखरा वडा नं १७ ड्यामसाईड बस्ने ३४ बर्षीय दामोदर पौडेल, पोखरा वडा नं. १७ छोरेपाटन बस्ने २६ बर्षीय विनय गुरुङ, पोखरा वडा नं. १७ छोरेपाटन बस्ने ३२ बर्षीय कर्ण के.सी., चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं १ पोखरा बसपार्क घर भएका ३५ बर्षीय राजु घिमिरे, पोखरा वडा नं ८ सिमलचौर बस्ने ४३ बर्षीय नारायण सिग्देल, पोखरा वडा नं.६ बैदाम बस्ने ४३ बर्षीय राजु कार्की, पोखरा वडा नं.२६ अर्घौं अर्चले बस्ने ३३ बर्षीय स्वागत रानाभाट र बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा नं. ८ घर भई हाल पोखरा वडा नं १७ ड्यामसाईड बस्ने ३९ बर्षीय मन बहादुर खड्का रहेका छन् ।
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो