
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौं । दुनियाँमा अनौठा खबरहरुको कुनै कमी छैन । स्कटल्याण्डको इडिनबर्गमा एउटा यस्तै घटना भएको छ । त्यहाँ मदिरा सेवन गरेर कार्यालय गएकी एक महिलालाई जागिरबाट निकालिएपछि एकाएक लखपति बनेकी छिन् ।
मालगोर्जाता क्रोलिक नामकी ती महिला एकदिन रक्सी पिएर आफुले काम गर्ने कार्यालयमा गइन् । उनले कुनै एक काराखानामा काम गर्दथिन् । उनको कार्यालय समय दिउसो २ बजेबाट सुरु हुन्थ्यो । आफ्नो कार्यालय समय सुरु हुनुभन्दा ९ घण्टा अगाडि अर्थात् बिहान ५ बजे उनले रक्सी पिएकी थिइन् ।
क्रोलिक रक्सी खाएर काममा आएको थाहा पाएपछि कम्पनीका म्यानेजरले उनलाई सोधपुछ गरे । मदिरा सेवनप्रति शून्य सहनशीलता नीति अपनाएको कम्पनीले ती महिलालाई जागिरबाट निकाल्ने निर्णय गर्यो ।
जागिरबाट निकालिएसँगै क्रोलिक निकै आक्रोसित भइन् । उनले अदालतको ढोका ढक्ढकाइन् । अदालतले उनको भाग्य नै बदलिदियो । बिहानै रक्सी पिएर दिउसो अफिस गएकी क्रोलिकको पक्षमा फैसला गर्दै अदालतले उनलाई ५ हजार युरो क्षतिपूर्ति दिन कम्पनीका नाममा आदेश दियो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई