
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
पोखरा, ११ भदौं । नेपाली सङ्गीत क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका गायक, सङ्गीतकार तथा रचनाकार प्रशान्त पौडेलको नयाँ म्युजिक भिडियो भाद्र १३ गते रिलिज हुने भएको छ। सयौँ हिट गीतहरूमार्फत दर्शक र श्रोताको मन जितेका पौडेलको नयाँ गीत “भए तिम्रै हुने हो, नभए एक्लै काट्छु जुनि यो” को म्युजिक भिडियो रिलिजको तयारीमा छ।
पौडेलले आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार पारेको यो गीत वेब रेकर्डिङ स्टुडियोमार्फत रेकर्ड गरिएको हो। गीतमा उनलाई गायिका बेनिसा पौडेलले साथ दिएकी छन्। म्युजिक भिडियोमा प्रशान्तले पोखराकी युवा व्यवसायी मञ्जु बिष्टसँग स्क्रिन सेयर गरेका छन्। मञ्जुको यो पहिलो म्युजिक भिडियो हो, जुन उनको आफ्नै ओएसिस क्रिएसन पोखराको प्रस्तुतिमा बजारमा आउँदैछ।
यो म्युजिक भिडियो अनिल के. मानन्धरले निर्देशन गरेका छन् भने दिनशन शाहले सम्पादन र नरेन्द्र बियोगीले मिक्सिङ गरेका छन्। गीत प्रशान्त पौडेलको आधिकारिक युट्युब च्यानल “प्रशान्त पौडेल युट्युब च्यानल” मार्फत भाद्र १३ गते शुक्रबार रिलिज हुनेछ।
प्रशान्त पौडेल विगत १५ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय छन्। उनको “सान्नानी” बोलको गीतले युट्युबमा करोड क्लबमा प्रवेश गरिसकेको छ। सरल र अन्तर्मुखी स्वभावका पौडेल गायन, रचना र सङ्गीतसँगै अभिनयमा पनि उत्तिकै रुचि राख्छन्। उनको यो नयाँ गीत र म्युजिक भिडियोले पनि दर्शक र श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।