
१फेवातालमा कार खस्दा अदित गुरुङको मृत्यु
२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
३प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
६नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
७रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
८घट्यो बाल मृत्युदर
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
१२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
४घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
५आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
६गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
७गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
८कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
९घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
१०टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
११पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
पोखरा, २८ कार्तिक । दीपक गोदार पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा पुनः नियुक्त भएका छन् । उनी दोस्रो कार्यकालका लागि हालै चयन भएका हुन् ।
पहिलो कार्यकाल सकिएको झन्डै १४ महिनापछि महानगरपालिकाले खेलकुद विकास ऐन, २०७५ बमोजिम पदाधिकारी नियुक्ति गरेको हो । आगामी तीन वर्षका लागि अध्यक्ष बनेका गोदारको खेलकुद क्षेत्रमा करिब ३५ वर्षको अनुभव छ ।
पोखरा–१७, घारीपाटनका स्थायी बासिन्दा गोदार नेपाल मुआथाई संघका प्रमुख प्रशिक्षक हुन् । कराते प्रशिक्षकसमेत रहेका उनको मार्गदर्शनमा गण्डकी प्रदेशले छैटौंदेखि नवौं राष्ट्रिय खेलकुदसम्म करातेमा सर्वाधिक पदक जित्दै च्याम्पियन बनेको थियो ।
दोस्रो कार्यकालमा गोदारले ग्रासरुट स्तरबाट खेलकुद गतिविधि सञ्चालन गरी खेलाडी उत्पादनमा जोड दिने बताएका छन् । उनले १५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेका छन् ।