
१२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
२मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
३गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
४गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
५सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ
६सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
७सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार
८अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
९मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
१०डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
११सेनाद्वारा अन्नपूर्ण गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
१२झुट्टा अभिलेख तयार पारि लाईसेन्स दिने शंकर र जगत विरुद्ध विशेष अदालतमा मुद्दा दायर
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
९अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
१०मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
११कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
१२मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
दोहा, २४ असोज । इरानका विदेशमन्त्री अब्बास अराघचीले बिहीबार दोहामा आफ्ना कतारी समकक्षीसँग भेटवार्ता गर्नुभएको उहाँका प्रवक्ताले बताएका छन् । यो भेटवार्ता इजरायलले गत साता क्षेप्यास्त्र आक्रमणको बदला लिने चेतावनी दिएपछि भएको हो ।
कतारले गाजा युद्धविराम गराउने प्रयासमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ र लेबनानमा युद्धविराम गर्न आग्रह गरेको छ । लेबनानमा इजरायलले गत महिनादेखि इरान समर्थित हिजबुल्लाहका गढहरूमा बमबारी तीव्र पारेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सामाजिक सञ्जाल एक्समा यस क्षेत्रमा जारी द्वन्द्वबारे अराघची र उहाँका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी बीच ‘महत्त्वपूर्ण परामर्श’ भएको बताउनुभयो । थानी कतारका प्रधानमन्त्रीसमेत हुनुहुन्छ ।
वार्तापछि उहाँले भन्नुभयो, “गाजामा नरसंहार र लेबनानमाथिको आक्रमण रोकेर हाम्रो क्षेत्रलाई थोपरिएको विपत्तिबाट जोगाउन सबै राज्यले आफ्नो प्रयास अधिकतम बनाउनु जिम्मेबारी कार्य हो ।”
वार्ताको संवेदनशीलताका कारण नाम नखुलाई दिइएको जानकारी अनुसार अराघचीले गाजा, लेबनान र क्षेत्रीय तनाव कम गर्ने प्रयासबारे कतारी अधिकारीहरूसँग बैठक गर्ने अपेक्षा गरिएको थियो ।
उहाँको भ्रमण इजरायलले बुधबार गत साताको तेहरानको व्यापक क्षेप्यास्त्र आक्रमणको बदला लिने धम्की दिएपछि भएको छ । इजरायलको उक्त धम्कीले यस क्षेत्रमा व्यापक युद्धको आशङ्का बढाएको छ ।
इजरायलका रक्षामन्त्री योभ ग्यालेन्टले इरानविरुद्ध जवाफी कारवाही ‘घातक, सटीक र आश्चर्यजनक’ हुने चेतावनी दिनुभएको थियो ।
बुधबार अराघचीले साउदी अरबमा वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमान र आफ्ना साउदी समकक्षी राजकुमार फैसल बिन फरहानसँग भेट गर्नुभएको थियो ।
इरानले वार्ताहरू इजरायली आक्रमणहरू अन्तर्गत प्यालेस्टिनी र लेबनानीहरूका लागि ‘राम्रो अवस्था’ प्रदान गर्ने उद्देश्यले गरिएको बताएको छ । रासस/एएफपी
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ