
१चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
२रास्वपा नेता राजु राईले पार्टी छाडे
३बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
४गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
५कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
६धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
७धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
८बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
एराभान, अजरबैजान । नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अर्मेनिया र अजरबैजानबीच पछिल्लो समयमा भएको युद्धमा परी अजरबैजानका ७ हजार जनाभन्दा बढीको ज्यान गएको छ ।
गत महिना यी दुई देशबीचको द्धन्द्ध चर्किएको र त्यस क्रममा दुवै तर्फबाट हवाई तथा स्थलगत रुपमा पनि हमला भएका समाचारहरु आएका थिए । ती हमलाहरुमा परी ७ हजार ५०० जनाको ज्यान गएको बताइएको हो । ती सबै अजरबैजानका नागरिक रहेका छन् । दुवै देशले विवादित क्षेत्रमा आफ्नो स्वामित्व रहेको भन्दै एकअर्काको क्षेत्रमा आक्रमण गरेका थिए ।
यी आक्रमणहरुमा यति ठूलो संख्याका नागरिकहरुका अतिरिक्त २६२ ड्रोन, १७ ओटा हेलिकोप्टर र २५ ओटा जहाज पनि परेका छन् । त्यस क्षेत्रमा पछिल्लो समयमा पनि एक अर्कामा आक्रमण जारी नै रहेको छ ।
अर्मेनियाले अजरबैजानमाथि विवादित क्षेत्रको केन्द्रमा नै मिसाइल आक्रमण गरेको आरोप लगाएको छ । उता अजरबैजानले पनि अर्मेनियाले आफ्ना कयौं शहरहरुमा आक्रमण गरेको आरोप लगाएको छ ।
हालैमात्र अर्मेनियाका सैन्य अधिकारीहरुले अजरबैजानले स्टेपनाकर्टमा मिसाइल आक्रमण गरेको बताएका थिए भने अजरबैजानको रक्षा मन्त्रालयले अर्मेनियन सेनाले आफ्नो दोस्रो ठूलो शहर गाजाका साथै टार्डर,बार्डा, बेलगन लगायतका स्थानमा आक्रमण गरेको बताएको थियो ।
दुवै पक्षका बीचमा सयौं पटकसम्म पनि भिडन्त भएको थियो । त्यसमा परेर ठूलो संख्याका मानिस पनि मारिएका छन् । दुवै देशबीचको विवादबीच भइरहेको आक्रमणमा परेर सयौं घरमा क्षति पुगेको छ भने हजारौं मानिस विस्थापित समेत भएका छन् ।
सो क्षेत्रमा अहिले पनि आक्रमण जारी नै रहेको छ । यसमा परेर गएको २४ घन्टायता मात्र पनि कम्तीमा १०५ जना मानिस मारिएका अजरबैजानको गृह प्रशासनको सूचना केन्द्रले जनाएको छ ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार