१वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
३पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
८कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
९रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१०रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
११लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
काठमाडाैँ । हुम्लामा एक महिलाको दशौं सन्तानका रूपमा छोरी जन्माएपछि मृत्यु भएको छ । अदानचुली गाउँपालिका–५ कर्गैई गाउँकी ३३ वर्षीया गौगोरा छत्यालले छोरी जन्मिने बित्तिकै मृत्यु भएको हो ।
स्थानीय नैन छत्यालकाअनुसार छोरा जन्मिन्छ भन्ने आशामा रहेकी गौगोराले नयाँ जन्मेकी छोरीको अनुहार हेरेको पाँच मिनेटमा प्राणत्याग गरेकी हुन् । उनीसँगै रहेकी अर्की महिलालाई छोरी समात्न आग्रह गर्ने बित्तिकै गौगोरा बेहोस भएकी थिइन् । एकैछिन पछि उनको मृत्यु भएको थियो ।
यसअघि उनका नौ छोरी थिए । ‘परिवारका सदस्यमा मात्र होइन गौगोरा आफैमा पनि छोरा जन्मेको हेर्ने इच्छा थियो,’ स्थानीय नैन छत्यालले भने, ‘कुनै बिरामी थिइनन्, छोरा नजन्माएको भनेर मानसिक तनावमा भने रहेको बुझिन आएको छ ।’
जिल्ला अस्पताल हुम्लाकी वरिष्ठ अनमी सरिता बोहराले उनको निधन हृदयघातको कारण हुनसक्ने बताइन् । उनको मृत्यु गत मंगलबार भएको हो । राजन रावतले गोरखापत्र समाचार लेखेका छन् ।