News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ लमजुङ

७० लाख रुपैयाँमा लमजुङमा अक्सिजन प्लान्ट जडान

लमजुङ । लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोरोना संक्रमित विरामी बढ्दै गएपछि अक्सिजनको कमि नहोस् भन्ने हेतुले अस्पतालले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरेको हो । ‘यो […]

लमजुङमा भूकम्पको धक्का, केही घाईते, केही घर भत्किए

लमजुङ । लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर आज विहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ रेक्टरस्केलको भूकम्प गएको छ । भुकम्पका कारण घर भत्किँदा र भागदौडका क्रममा केही मानिस घाईते समेत […]

विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु

लमजुङ । लमजुङ क्वहोलासोथार गाउँपालिका वडा नं. ४ स्थित त्रिभुवन विद्याआश्रम माध्यमिक विद्यालयमा आज दिउँसो चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु र ११ जना घाईते भएका छन् । विद्यालयमा अध्ययन गरिरहेका […]

लमजुङमा अबैध काठसहित दुईजना पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध रुपमा काठको तस्करी गर्नेहरुलाई पक्राउ गर्न सफल भएको छ । लमजुङ प्रहरीले तीन दिनमा विभिन्न ठाउँमा १५ लाख रुपैयाँ बराबरको चारसय ९५ क्युफिट […]

लमजुङमा पक्राउ परेका प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु सार्वजनिक

लमजुङ । हिजो राती १ बजे पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका ६ जना नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय लमजुङले आज सार्वजनिक गरेको छ […]

लमजुङमा ईन्चार्ज आक्रोशसहित विप्लवका पाँचजना कार्यकर्ता पक्राउ

पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका लमजुङ तथा मनाङका ईन्चार्ज जंगबहादुर भण्डारी ‘आक्रोश’सहित पाँचजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय लम्जुङले हिजो राती पक्राउ गरेको छ । भर्खरैं  जिम्मेवारी लिएर गएका ईन्चार्ज […]

लमजुङमा सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट […]

पोखरा र लमजुङमा छुट्टाछुट्टै आगलागीका कारण भौतिक क्षति

पोखरा। पोखरा र लमजुङमा छुट्टाछुट्टै आगलागीका कारण भौतिक क्षति पुगेको छ ।कास्कीको पोखरा महानगरपालिका–१३ कञ्चन टोलमा आज बिहान सुनीलप्रसाद घिमिरेको होमसेन्टर फर्निचर उद्योगमा आगलागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको […]

धार्मिकस्थल मालिकामाई मन्दिर विकासका लागि गुरुयोजना

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका १० थान्सिङकोटमा अवस्थित पवित्र धार्मिकस्थल मालिकामाई मन्दिर र सो क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरिएको छ । वर्षाैंँदेखि हिन्दूधर्म संस्कार र संस्कृतिअनुरुप पूजार्चना […]

घरबासमा घुम्न आउने पर्यटक बढ्दै

लमजुङ । जिल्लाको राइनास नगरपालिका-९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको […]

कालिका सहकारीको डेढ लाख रुपैयाँ लुट्ने अझै भेटिएन

लमजुङ । बेँसीशहर नगरपालिका– ८ स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेँसीशहरको पैसा आज लुटिएको छ । बेँसीशहर –११ रामचोकबेँसीबाट सहकारीको पैसा उठाएर उदिपुरतर्फ आउँदै गरेको सहकारीका कर्मचारी […]