News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ लमजुङ

सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ

लमजुङ, असार ३२ । लमजुङमा केही दिनअघि मृत फेला परेका ५७ वर्षीय बुद्धिबहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। लुटपाटको उद्देश्यले आफ्नै साथीबाट उनको हत्या […]

लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते

लमजुङ, २१ चैत । लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ उस्ताबेंसीमुनि शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बेंसीसहरबाट मर्स्याङ्दी–७ छिनखोलातर्फ जाँदै […]

चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न

लमजुङ, १३ चैत । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–५ समिभञ्ज्याङमा चैते दशैंको अवसरमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न भएको छ । विगत २५ वर्षदेखि सक्रिय कायापलट असल शासन क्लबको आयोजनामा […]

चोरीका गहना बैंकमा, बिना बिल ‘गोल्ड लोन’

लमजुङ, १९ भदौं । लमजुङका वित्तीय संस्थाहरुले चोरीका गहना बिना बिल र प्रमाण धितोमा राखेर ऋण दिएको भेटिएको छ । एक युवतीले चोरिएका सुनका गरगहना राखेर नेपाल बैंक लिमिटेडबाट बिना […]

सुनसान बन्दै लमजुङका घरबास

जनक श्रेष्ठ, लमजुङ, १८ असार । वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे […]

लमजुङका स्थानीय तहसँग छैन दमकल

लमजुङ, ६ वैशाख । जिल्लाका अघिकांश स्थानीय तहसँग आगलागी नियन्त्रण गर्न दमकल रहेका छैनन् । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् । आगलागी भइहाले पनि बेँसीसहर नगरपालिकाकै दमकल पुग्नुपर्ने […]

खुकुरी प्रहारबाट लमजुङमा एक युवाको हत्या

लमजुङ । लमजुङमा खुकुरी प्रहारबाट घाईते भएको एक युवाको उपचारका क्रममा मृत्यु भएको छ । राईनास नगरपालिका–९ का २२ वर्षीय सुधिन आले खुकुरी प्रहारबाट घाईते भएका थिए । घाईते आलेलाई […]

घरमा आगलागी हुँदा लमजुङमा एक दम्पत्तिको मृत्यु

लमजुङ, १५ भदौ । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती ४५ वर्षीय […]

लमजुङमा करेन्ट लागेर सात वर्षीया बालिकाको मृत्यु

लमजुङ । लमजुङमा करेन्ट लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । राईनास नगरपालिका वडा नं. ७ सालफेदीमा टेलिभिजन हेर्न भनी सोमबार विहान ७ बजेतिर सेट्रोल बक्स छुन पुग्दा करेन्ट […]

लमजुङको दोर्दीमा तटबन्ध निर्माण गदै सेना

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा सेनाले तटबन्ध निर्माण गरेको छ । लमजुङको उदीपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले दोर्दीमा तटबन्ध निर्माण गरेको हो । हिलेवजार र फलेनी माविलाई बाढिपहिरोबाट जोगाउन […]

७० लाख रुपैयाँमा लमजुङमा अक्सिजन प्लान्ट जडान

लमजुङ । लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोरोना संक्रमित विरामी बढ्दै गएपछि अक्सिजनको कमि नहोस् भन्ने हेतुले अस्पतालले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरेको हो । ‘यो […]