News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ लमजुङ

चोरीका गहना बैंकमा, बिना बिल ‘गोल्ड लोन’

लमजुङ, १९ भदौं । लमजुङका वित्तीय संस्थाहरुले चोरीका गहना बिना बिल र प्रमाण धितोमा राखेर ऋण दिएको भेटिएको छ । एक युवतीले चोरिएका सुनका गरगहना राखेर नेपाल बैंक लिमिटेडबाट बिना […]

सुनसान बन्दै लमजुङका घरबास

जनक श्रेष्ठ, लमजुङ, १८ असार । वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे […]

लमजुङका स्थानीय तहसँग छैन दमकल

लमजुङ, ६ वैशाख । जिल्लाका अघिकांश स्थानीय तहसँग आगलागी नियन्त्रण गर्न दमकल रहेका छैनन् । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् । आगलागी भइहाले पनि बेँसीसहर नगरपालिकाकै दमकल पुग्नुपर्ने […]

खुकुरी प्रहारबाट लमजुङमा एक युवाको हत्या

लमजुङ । लमजुङमा खुकुरी प्रहारबाट घाईते भएको एक युवाको उपचारका क्रममा मृत्यु भएको छ । राईनास नगरपालिका–९ का २२ वर्षीय सुधिन आले खुकुरी प्रहारबाट घाईते भएका थिए । घाईते आलेलाई […]

घरमा आगलागी हुँदा लमजुङमा एक दम्पत्तिको मृत्यु

लमजुङ, १५ भदौ । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उहाँकी श्रीमती ४५ वर्षीय […]

लमजुङमा करेन्ट लागेर सात वर्षीया बालिकाको मृत्यु

लमजुङ । लमजुङमा करेन्ट लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । राईनास नगरपालिका वडा नं. ७ सालफेदीमा टेलिभिजन हेर्न भनी सोमबार विहान ७ बजेतिर सेट्रोल बक्स छुन पुग्दा करेन्ट […]

लमजुङको दोर्दीमा तटबन्ध निर्माण गदै सेना

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा सेनाले तटबन्ध निर्माण गरेको छ । लमजुङको उदीपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले दोर्दीमा तटबन्ध निर्माण गरेको हो । हिलेवजार र फलेनी माविलाई बाढिपहिरोबाट जोगाउन […]

७० लाख रुपैयाँमा लमजुङमा अक्सिजन प्लान्ट जडान

लमजुङ । लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोरोना संक्रमित विरामी बढ्दै गएपछि अक्सिजनको कमि नहोस् भन्ने हेतुले अस्पतालले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरेको हो । ‘यो […]

लमजुङमा भूकम्पको धक्का, केही घाईते, केही घर भत्किए

लमजुङ । लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर आज विहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ रेक्टरस्केलको भूकम्प गएको छ । भुकम्पका कारण घर भत्किँदा र भागदौडका क्रममा केही मानिस घाईते समेत […]

विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु

लमजुङ । लमजुङ क्वहोलासोथार गाउँपालिका वडा नं. ४ स्थित त्रिभुवन विद्याआश्रम माध्यमिक विद्यालयमा आज दिउँसो चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु र ११ जना घाईते भएका छन् । विद्यालयमा अध्ययन गरिरहेका […]

लमजुङमा अबैध काठसहित दुईजना पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध रुपमा काठको तस्करी गर्नेहरुलाई पक्राउ गर्न सफल भएको छ । लमजुङ प्रहरीले तीन दिनमा विभिन्न ठाउँमा १५ लाख रुपैयाँ बराबरको चारसय ९५ क्युफिट […]