News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रहरी

हत्यारा नजिक पुगेको प्रहरीको दाबी

विनोदसिंह विष्ट     बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेको १० दिन पुगेको छ । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा स्थानीय […]

अदालत परिसरबाटै नेता निरुलाई प्रहरीले बनायो वेपत्ता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका गण्डक ब्यूरो सदस्य निरु थापालाई प्रहरीले वेपत्ता बनाएको छ । सर्वोच्च अदालतले हिजो रिहा गर्ने आदेश दिएसँगै भित्रैबाट घेरा हाल्दै […]

नाबालिकालाई बलात्कार गर्ने धादिङका प्रकाश प्रहरी खोरमा

पोखरा । ११ वर्षे नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाश नेपालीलाई पक्राउ गरेको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ घर भई पोखरा वडा नं. १६ […]

विप्लव कार्यकर्ता र प्रहरी बिच गोली हानाहान भएको प्रहरीको भनाई, ठूलो सङ्ख्यामा प्रहरी परिचालन !

सङ्खुवासभा। नेक्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुसँग सङ्खुवासभा चैनपुर नगरपालिका वडा नं. ४ मैदानेमा प्रहरीसँग जम्काभेट हुँदा झडप भएको प्रहरीको भनाई छ । आज विहान ११ […]

‘प्रहरीले दबाब र प्रभावमा नपरी सेवा दिनुपर्छ’ : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरीले दबाब र प्रभावमा नपरी जनताको सेवा गर्नुपर्ने बताउनुभएको छ । पैँसठ्ठीऔँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय पार्दी […]

विदेश पठाई दिने भन्दै जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराउन खोज्नेहरु प्रहरी फन्दामा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा तीनजनालाई पक्राउ गरेको छ । विभिन्न जिल्लाबाट दुईजना महिलाहरुलाई वैदेशिक रोजगारीको लागि विदेश पठाईदिने र विदेश जानका […]

जिल्लाका प्रहरी र सरकारी वकीललाई निर्देशन

काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका सरकारी वकील कार्यालयका प्रमुख तथा प्रहरी प्रमुखलाई आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिनु […]

मोटरसाइकल चोरी गर्ने सात पक्राउ

चितवन । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका […]

हत्याका अभियुक्त सार्वजनिक  

मकवानपुर । जिल्ला प्रहरी कार्यालयले मकवानपुरले बकैया गाउँपालिका–४ निवासी २० वर्षीय विकास वाइवालाई खुकुरी प्रहार गरी हत्या गर्ने एक जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न सोही […]

१२ केजी अफिमसहित दुईजना पक्राउ 

जाजरकोट । लागूऔषध अफिम सहित नलगाड नगरपालिकाका दुई जना पक्राउ परेका छन् । प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र […]

स्रोत नखुलेको चालीस लाख रुपैयाँसहित गुप्ता पक्राउ

काठमाडौँ । स्रोत नखुलेको रु ४० लाखसहित नवलपरासी (बर्दघाट सुस्तापश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का व्यास गुप्ता पक्राउ परेका छन् । बुटवलबाट आएको रात्रिबसका यात्रीका सरसामान निरीक्षण गर्ने क्रममा गुप्ताबाट उक्त रकम […]