News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा

काठमाडौं, १५ चैत । सरकारले सहकारी क्षेत्रमा समस्या परेका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने घोषणा गरेको छ । सहकारी संस्थाहरूमा ठूलो रकम फसेका कारण साना तथा […]

भदौ २४ को हिंसात्मक घटनाको छुट्टै छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने

काठमाडौं, १५ चैत । सरकारले गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ […]

बालेन सरकारको १०० बुँदे कार्यसूची सार्वजनिक

काठमाडौं, १४ चैत । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रहेको सरकारले शासकीय सुधार र सुशासनलाई मजबुत बनाउन १०० बुँदे महत्वाकांक्षी कार्यसूची सार्वजनिक गरेको छ ।यो कार्यसूची शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो […]

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुरको सुरक्षामा कडाई

काठमाडौं, १४ चैत । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको सुरक्षा व्यवस्था कडा बनाएको छ। आयोगको सिफारिसअनुसार […]

ओली पक्राउ पछि देशभर एमाले आन्दोलित

काठमाडौं, १४ चैत । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा पार्टीका कार्यकर्ताहरू देशव्यापी रूपमा सडकमा उत्रिएका छन् । शनिबार पोखराको पृथ्वीचोकमा एमाले कार्यकर्ताहरूले कार्की आयोगको […]

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं, १४ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको छ । ओलीलाई भक्तपुरको गुण्डुस्थित आफ्नै निवासबाट र लेखकलाई […]

प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण

काठमाडौं, १३ चैत । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई राष्ट्रपति […]

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौं, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी […]

रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह

काठमाडौं, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेता बनेका छन् वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) । यससँगै उनलाई प्रधानमन्त्री नियुक्त हुन बाटो खुलेको छ । रास्वपाको संसदीय […]

नवनिर्वाचित सांसदहरूले लिए शपथ

काठमाडौं, ११ चैत । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाएका छन् । बिहीबार आज सिंहदरबारस्थित अस्थायी संसद् भवनको बहुउद्देश्यीय सभा हलमा आयोजित कार्यक्रममा केसीले सांसदहरूलाई पद तथा […]