News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

कास्की–३ मा रास्वपाकी बिना गुरुङको ऐतिहासिक जित

पोखरा, २२ फागुन । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङले भारी मतान्तरसहित विजय हासिल गरेकी छन् । व्यवसाय र समाजसेवाको पृष्ठभूमिबाट राजनीतिमा […]

कास्कीका तीनै क्षेत्रमा रास्वपाको अग्रता कायमैं

पोखरा, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा कास्की जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले फराकिलो मतान्तरका साथ निर्णायक अग्रता कायम गरेका […]

भ्रष्टाचार र उम्मेदवारी खारेजीको मुद्दा परेका मनाङका उम्मेदवार टेकबहादुर गुरुङ पुनः विजयी

मनाङ, २२ फागुन । मनाङबाट नेपाली कांग्रेसका पूर्वमन्त्री टेकबहादुर गुरुङ दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र उम्मेदवारी खारेजीको मागसहित अदालतमा रिट परे पनि […]

रुकुम पूर्वबाट नेकपाका संयोजक प्रचण्ड विजयी

रुकुम पूर्व, २२ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ रुकुम पूर्व निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी १० हजार २४० मत प्राप्त गर्दै विजयी […]

मुस्ताङमा कांग्रेसका युवा नेता योगेश विजयी

मुस्ताङ, २२ फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट आफ्नो विजयी खाता खोलेको छ। हिमालपारीको एक मात्र निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्। योगेश […]

रास्वपाले खोल्यो खाता : काठमाडौं १ बाट रञ्जु दर्शना विजयी

पोखरा, २२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शनाले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट १५,४५५ मत प्राप्त गरी विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका प्रबल […]

प्रतिनिधिसभा निर्वाचन-मतदान सुरु

पोखरा, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतदान आज बिहान ७ बजेदेखि देशभर निर्वाध रूपमा सुरु भएको छ । निर्वाचन आयोगले सबै मतदान केन्द्रहरूमा मतदान प्रक्रिया सुचारु रूपमा […]

मतदाताले परिचयपत्र नभए पनि ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाउने

काठमाडौं, २१ फागुन । आज बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य नभएको निर्वाचन आयोगले स्पष्ट पारेको छ । मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताले परिचयपत्र नभए पनि छ […]

सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी

पोखरा, १९ फागुन । निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी गरिरहेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्ने जो कोही पनि सजायको भागिदार हुनुपर्ने आयोगले स्पष्ट पारेको छ। कार्यवाहक प्रमुख […]

चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र

पोखरा, १६ फागुन । पोखराका सहकारी पीडितहरूले शुक्रबार नेपाली कांग्रेसका सभापति गगन थापालाई ज्ञापनपत्र बुझाएका छन्। कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न अमरसिंह मैदान पुगेका थापालाई पीडितहरूले सभास्थलमै पुगेर ज्ञापनपत्र हस्तान्तरण […]