News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘बाबुको मार्ग पछ्याउँदैं छोरा प्रकाश निरन्तर क्रान्तिमा होमिरहेको छ’ : सहिदपत्नी देवी बास्तोला

पोखरा, १६ असार । असार १६ गते जनयुद्धको समयमा राज्यपक्षबाट २१ वर्ष अघि मारिएका सहिदहरुको स्मृतिमा सहिद परिवार समाज कास्कीले सोमबार आज स्मृति सभाको आयोजना गरेको छ । आजैंका दिन […]

गण्डकीका अर्थ सचिव राजेन्द्रदेव पाण्डे कारवाहीमा

भानु नगरपालिकामा मात्रै २० करोडभन्दा बढी र पाण्डे बसोबास गर्ने भानु–८ मा झण्डै ८ करोड रुपैयाँको योजना पोखरा, १६ असार । आफ्नै गाउँमा अत्यधिक बजेट विनियोजन गरेको आरोप लागेपछि गण्डकी […]

दुर्घटनाको जिम्मेवारी सिडिओ र प्रहरी प्रमुखको !

काठमाडौँ, १६ असार ।  देशभरको निरन्तर वर्षासँगै सम्भावित बाढी, पहिरो र विपद्को जोखिमलाई ध्यानमा राख्दै तीनवटै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र […]

१००औं खेलमा नेपालद्वारा ९-० को फराकिलो जित, सावित्राको कप्तानी डेब्युमा ह्याट्रिक

काठमाडौं, १६ असार । नेपाली महिला फुटबल टिमले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल ऐतिहासिक बनाउँदै एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत पहिलो खेलमा लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित […]

विधानभन्दा सिफारिसको राजनीति : माओवादीको ४३१ सदस्यीय केन्द्रीय समिति

काठमाडौं, १६ असार । माओवादी केन्द्रले पटकपटक पार्टी सुदृढीकरणको नारा दिए पनि त्यसको व्यवहारिक पक्ष विधानअनुकूल देखिँदैन। पछिल्लो समय साना दलहरूसँगको एकता र नयाँ व्यक्तिहरूको प्रवेशलाई आधार बनाएर केन्द्रीय समितिको […]

पूर्वमन्त्री मोहनबहादुर बस्नेत २५ लाख धरौटीमा रिहा

काठमाडौँ, १६ असार । बहुचर्चित टेरामक्स प्रविधि खरिद भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आइतबार आदेश […]

हेमजामा पाँचौं हिलो महोत्सव सम्पन्न

पोखरा, १६ असार । पोखरा–२५, हेमजास्थित देवीस्थान सेवा समाजको आयोजनामा पाँचौं हेमजा हिलो महोत्सव–२०८२ आइतबार उत्साहपूर्वक सम्पन्न भएको छ। दिनभर वर्षा जारी रहे पनि स्थानीय बासिन्दादेखि अन्य वडाका नागरिकसम्मको बाक्लो […]

पर्वतको नेपानेमा जीप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

पर्वत, १५ असार । पर्वत जिल्लाको फलेवास नगरपालिका–८, नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको […]

मेयरका भाइको पार्टी प्यालेसमा नगरसभा !, सदस्यहरुद्वारा व्यापक विरोध !

पोखरा, १४ असार । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्ना भाइ शिवराज आचार्यको निजी पार्टी प्यालेस पोखरा इभेन्ट सेन्टरमा नगरसभा/अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्न लागेको भन्दैं नगरसभा सदस्यहरुले नैं कार्यक्रमको विरोध […]

छोरेपाटन माविकी श्रेयाले ल्याईन् एसईईमा सर्वोत्कृष्ट ४ जीपीए

पोखरा, १४ असार । पोखरा–१७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयकी छात्रा श्रेया लामिछानेले यसवर्षको एसईईमा सर्वोत्कृष्ट ४.० जीपिए ल्याउन सफल भएकी छिन् । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा […]