
१काँग्रेसका नेता दीपक खड्का अब सात दिन थुनामा
२ओली र लेखक पाँच दिन थुनामा
३तीन पूर्वप्रधानमन्त्री ओली, देउवा र प्रचण्डको सम्पत्तिको छानबिन प्रक्रिया सुरु
४सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा
५काँग्रेसका नेता पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
६भदौ २४ को हिंसात्मक घटनाको छुट्टै छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने
७बालेन सरकारको १०० बुँदे कार्यसूची सार्वजनिक
८जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुरको सुरक्षामा कडाई
९ओली पक्राउ पछि देशभर एमाले आन्दोलित
१०पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
११मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
१२प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
९निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
पोखरा । बजेट सम्बन्धि छलफलका लागि आज बसेको गण्डकी प्रदेश सभा बैठक प्रतिपक्ष दल नेकपा एमालेको अवरोध पछि स्थगित भएको छ । असारको दोस्रो साता सरकारले गरेको रकमान्तरको विषयलाई लिएर प्रतिपक्ष दल एमालेले बैठक अवरुद्ध गरेको हो ।
नवगठित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार १ गते बजेट सार्वजनिक गरेपछि बल्ल पहिलोपटक सो बजेटमाथि रातो किताब तयार पारेर छलफल गर्न संसद बैठक डाकिएको थियो । तर सरकारको कार्यशैली खेदजनक र बजेट ऐन नियम विपरित भएको भन्दै प्रतिपक्ष एमालेले बैठक नै बस्न दिएनन् ।
असारको दोस्रो साता सरकारले १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको थियो । यो रकम नातागोता र कार्यकर्ता पोस्नका लागि रकमान्तर गरिएको आरोप लगाएको छ । ‘के कारणले रकमान्तर गर्नुप¥यो ? योजना कसरी छनोट भए ?,’ एमाले सांसद रामशरण बस्नेतले बैठकमा भने, ‘यसको फेहरिस्थ नआउँदासम्म यो सदन अघि बढ्न नसक्ने जानकारी गराउँछु ।’
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने