News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

दुर्घटनापछि नयाँपुल–घान्द्रुक सडकको कलाभिरमा ‘रेलिङ’ निर्माण

कास्की, १९ माघ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित नयाँपुल–घान्द्रुक सडकखण्डको कलाभिरमा पक्की रेलिङ निर्माण गरिएको छ । सो स्थानमा गत असोज २५ गते यात्रु बाहक जीप दुर्घटना हुँदा घान्द्रुक घुम्न […]

४८ क्युफिट काठसहित एक पक्राउ

दमौली, १९ माघ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटारबाट अवैध सालको काठसहित आज एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा भरतपुर महानगरपालिका–७ मङ्गलपुर बस्ने ५१ वर्षीय कमबहादुर तामाङ रहेको जिल्ला प्रहरी […]

३४ दिनको शिशुलाई मार्न दबाब दिनेलाई जन्मकैद

डोटी, १९ माघ । उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब […]

पाँच कठ्ठा जग्गाका लागि आफ्नै छोराले गरे ९० वर्षीया आमाको हत्या

विराटनगर, १९ माघ । सम्पत्ती हत्याउन मोरङमा आफ्नै छोराले ९० वर्षीया वृद्धा आमाको हत्या गरेर सुटुक्क जंगलमा जलाएको खुलेको छ । पथरी शनिश्चरे नगरपालिका–२ जयचौकका ४८ वर्षीय कमल श्रेष्ठले आमाको नाममा […]

बाटोको गुणस्तरमा प्रश्न गर्दा कानुन मन्त्रीकै सामुन्ने हातपात

अमृत सुवेदी पोखरा । न्युरोडको बुद्धमार्गमा ४ सय २० मिटर सडक ढलान गर्ने काम भइरहेको छ । आफ्नो पोखरा ट्रेड मलको दक्षिणी गेट जोडिएको सडकको नाली बनाउन प्रदेशसभा सदस्य विन्दुकुमार […]

एक किलो सुनसहित पोखराबाट रमेश सुनार पक्राउ

पोखरा, १७ माघ । अवैधरुपमा लुकाइछिपाइ ल्याएको एक किलो ८ ग्राम सुनसहित पोखराबाट रमेश सुनार पक्राउ परेका छन् । काठमाडौंबाट माइक्रो बसमा पोखरा आउने क्रममा पोखरा–३० पावरहाउसबाट शनिबार राति उनी […]

यौन दुर्व्यवहारको आरोपमा रूपा गाउँपालिकाका खनाल विमानस्थलबाटै पक्राउ

काठमाडौं, १५ माघ । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई यौन दुर्व्यवहार गरेको […]

बाटो भुलेकी महिलालाई होटल पुर्याएर सामूहिक बलात्कार

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका-४ बलियामा महिलामाथि सामूहिक बलात्कार भएको छ । इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा […]

कडा साइबर सुरक्षा ऐनको माग

काठमाडौँ, ८ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन/नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने माग गरेको छ । प्राधिकरणले सूचना तथा सञ्चार […]

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमान्को हत्या

रोल्पा, ६ माघ । एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार […]