
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
स्याङ्जा, ४ वैशाख । स्याङ्जाको वालिङ १२ डाँडाखर्कमा आज विहान १० बजे भएको जीप दुर्घटनामा परी ५ जनाको घटनास्थलमा मृत्यु भएको छ । घाईते भएका ६ जनामध्ये ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक परमराज थापाका अनुसार दुर्घटनामा परी एक बालकसहित पाँच जनाको मृत्यु भएको हो । जीप सडकबाट झण्डै एकसय मिटर तल खरबारीमा खसेको र जीप पल्टदैं गर्दा चिलाउनेको रुखमा गएर अड्किएको थियो । जीप डाँडाखर्कबाट वालिङ बजारतर्फ जान हिडेको थियो ।
डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका– १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा घाइते भएका चालकसहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । प्रहरी निक्षिक थापाका अनुसार मृतक पाँच जनाको शव वालिङ प्राथमिकक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
प्रत्यक्षदर्शी प्रकाश डुम्रेका अनुसार जीप दुर्घटनामा भएको ७/८ मिनेटमा नै गाउँलेहरु उद्धारका लागि घटनास्थलमा पुगेका थिए । एम्बुलेन्सलाई फोन गरेर त्यहाँ आईपुग्दा झण्डै ४५ मिनेट लागेको थियो । वालिङ, झोलुङ्गे र वायाँटारी सबै तिर फोन गरेर एम्बुलेन्स जुटाईएको स्थानीय डुम्रेले जानकारी दिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी