
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
काठमाडौं, १ वैशाख । निर्माणस्थलबाट निर्माण सामग्री मध्यरातमा चोरी गरेर बेच्ने एकजना इञ्जिनियरलाई प्रहरीले पक्राउ गरेको छ । निर्माणस्थलबाट निर्माण सामग्री गायब हुन थालेपछि निगरानी गरिरहेको प्रहरीले ठेक्का लिने इञ्जिनियरलाई चोरी भएका ‘प्लाइउड’सहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले निर्माण कम्पनी हिरोज कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रा.लि.का मालिक आर्यन भनिने वासुदेव पुडासैनीलाई २७ चैतमा बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न हिरोज कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रा.लि.का मालिक आर्यन भनिने वासुदेव पुडासैनी र सुरक्षा निकायका अधिकारीसँग
चोरीका सामान बेच्नेक्रममा उनलाई महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पक्राउ गरेको थियो । महाराजगन्ज वृत्तका अनुसार उनीविरुद्ध सातभन्दा धेरै निर्माणस्थलका निर्माण सामग्री चोरी गरेको आरोप लागेको छ । बुढानीलकण्ठ क्षेत्रका सातभन्दा धेरै निर्माणस्थलबाट निर्माण सामग्री चोरी भएको जाहेरी परेको छ ।
वृत्त प्रमुख डिएसपी प्रमेश विष्टका अनुसार निर्माणस्थलबाट निर्माण सामग्री रोडा, बालुवा, रड, फर्मा लागयत सामग्री गायब हुन थालेपछि परेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो । सधैँ चिल्लो कारमा हुइँकिने एक इन्जिनियर शंकाको घेरामा परेका थिए । प्रहरी अनुसन्धानमा जुट्यो । अन्ततः उनै इन्जिनियर चोरी भएका ‘प्लाइउड’सहित पक्राउ परे ।
सिभिल इन्जिनियर पुडासैनीले ठूला संरचना निर्माण र निर्माण भएका भवनको ‘इन्टेरियर डिजाइन’ गर्ने भन्दै ठेक्कमा लिन्थे । आकर्षक नक्सा बनाउँथे । निर्माणस्थलमा निर्माण सामग्री झार्न लागउँथे । दिउँसो गएर ‘स्टोर रुम’को रेकी गर्थे । भाडामा लिइएका ट्रक लिएर मध्यरात निर्माणस्थल पुग्थे । ‘स्टोर रुम’ खोल्न लगाउँथे । आवश्यकताअनुसार रड, बालुवा, रोडा, सिमेन्ट, फर्मालगायत सामग्री लोड गरेर आफ्नो गोदाममा लगि थन्काउँथे । केही समयपछि चोरीका तिनै सामग्री अन्य साइटमा लगेर बेचिदिन्थे ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन