News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अन्तर्राष्ट्रिय

अदालतभित्र गोली चल्यो, ‘मोस्ट वान्टेड ग्याङस्टर’सहित तीन जनाको मृत्यु

काठमाडाैं । भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जना मारिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई जना […]

एक व्यक्तिले २० वटा सडक कुकुरलाई बिष खुवाएर मारेपछि…

एजेन्स । भारतको उडिसामा एक व्यक्तिले २० वटा कुकुरलाई विष खुवाएर मारेका छन्। उडिसाको कटाक जिल्लाका मिठाइ पसलेले ती सडक कुकुर मारेका हुन्। रातभर भुकेको र विहान उठ्दा पसलमा फोहर […]

अरू मुलुकलाई बाँड्न थप ५० करोड डोज कोरोना खोप किन्ने बाइडेनको घोषणा

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारका न्यून र मध्यम आय भएका मुलुकलाई थप ५० करोड डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका छन्। धनी र विकसित मुलुकहरूले गरीब मुलुकका […]

वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ

काठमाडाैं । वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधबार जानकारी गराएको छ। अन्तर्राष्ट्रिय […]

एकैदिन २७ हजार ३३३ जनामा कोरोना संक्रमण

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा २७ हजार ३३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३५ लाख ३० हजार ७७ पुगेको […]

नेपालको एसियन कप खेल्ने सपना अधुरै

काठमाडौँ, ५ असोज । हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा आज हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह […]

क्यानडाका प्रधानमन्त्री ट्रुडो तेस्रो पटक निर्वाचित

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् । मतगणना जारी रहेकाले अहिले उनको पार्टी लिवरल पार्टीले […]

‘महिला जति सक्दो छिटो स्कूल फर्कनेछन्’- तालिबान

काठमाडौँ । तालिबानले महिलालाई सकेसम्म छिट्टै विद्यालय फर्कन अनुमति दिने बताएको छ । तालिबानका प्रवक्ता जबिल्लाह मुजाहिदले आफूहरुले जतिसक्दो छिटो महिलालाई विद्यालय जाने अनुमति दिने बताएका हुन् । मुजाहिदले भने, […]

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार कोरोना संक्रमित थपिए, मृतक कति?

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार ९०३ जना कोराना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ७३ हजार ६९४, बेलायतमा ३६ हजार १००, भारतमा २४ […]

क्यानडामा आज मध्यावधि चुनाव हुँदै

एजेन्सी । क्यानडामा सोमबार मध्यावधि चुनाव हुँदैछ। प्रधानमन्त्री जस्टिन ट्रुडोले निर्धारित समयभन्दा दुई वर्षअघि नै चुनाव घोषणा गरेका थिए। यो चुनावबाट ४९ वर्षीय ट्रुडो तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने दौडमा छन्। […]