News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ स्वास्थ्य

अति तथा मध्यम गरिब घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा

पोखरा, १५ चैत्र । पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अति तथा मध्यम गरिब घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । यसका लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशबीच […]

ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान

बागलुङ, ३ चैत । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न व्यापक खोप अभियान चलाइएको छ । फागुनको पहिलो सातादेखि यो रोग फैलिएको थियो । अहिले पनि ३० जना […]

घट्यो बाल मृत्युदर

काठमाडौं, २७ माघ । नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर उल्लेखनीय रूपमा घटेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को नतिजाअनुसार प्रति एक हजार […]

नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने

काठमाडौँ, ४ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सहरूको सेवा, सुविधा, कार्य वातावरणलगायत समस्याको दीर्घकालीन समाधानका लागि १४ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री सुशीला कार्कीले […]

नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

पोखरा, ३१ असोज । प्रधानमन्त्री सुशीला कार्कीले पोखराका आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएकी छन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेकी कार्कीले बिहीबार सचिव डा. विकास देवकोटासहितको टोलीसँग […]

मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की

पोखरा, २७ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरूले सम्मानजनक तलब र सुविधाको माग राख्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले कम तलब, जोखिम भत्ता नपाउने र अपमानजनक व्यवहार भोग्नुपरेको गुनासो गरेका […]

किशोरकिशोरी लक्षित यौन तथा प्रजनन स्वास्थ्य जागरण अभियान सुरु

पोखरा, १८ भदौ । नेपाल परिवार नियोजन संघको कास्की शाखाले किशोरकिशोरीहरूलाई केन्द्रित गर्दै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जागरण अभियान मङ्गलबारबाट सुरु गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाको […]

अस्पताल व्यवस्थापन समितिहरू विघटन, नयाँ मापदण्ड लागू

पोखरा, ६ भदौं । गण्डकी प्रदेश सरकारले आफू मातहतका सबै अस्पतालका व्यवस्थापन समितिहरू खारेज गरी नयाँ संरचना र कडा मापदण्डसहितको गठन आदेश जारी गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेशका १४ […]

मिर्गौला रोगीका लागि सरकारको ठूलो राहत

काठमाडौं, ६ साउन । नेपाल सरकारले मिर्गौला रोगीहरूलाई ठूलो राहत प्रदान गर्ने ऐतिहासिक निर्णय गरेको छ। अब मिर्गौला रोगीहरूले उपचारका लागि ८ लाख ५० हजार रुपैयाँसम्मको सहुलियत प्राप्त गर्नेछन्। यो […]

सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं, २४ असार । नेपाल चिकित्सक संघले सुरु गरेको आन्दोलन सरकारले वार्ता गरेर स्थगित गराइएको छ। स्वास्थ्य मन्त्रालयमा मंगलबार साँझ भएको छलफलपछि सरकार र संघबीच सहमति जुटेको हो। वार्तामा स्वास्थ्य […]