News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ सम्पादकीय

पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्

पर्यटकीय राजधानी पोखराको पहिचान, अस्तित्व र सुन्दरता यहाँका प्राकृतिक तालतलैया र ऐतिहासिक सम्पदामा टिकेको छ। तर, पछिल्लो समय सार्वजनिक सम्पदा र वातावरणलाई व्यापारिक स्वार्थको बन्धक बनाउने होडबाजी जसरी चलेको छ, […]

प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !

पोखराको लेकसाइड-नेपालको राजधानी र महत्वपूर्ण पर्यटकीय गन्तव्य-अहिले संगठित आपराधिक सिन्डिकेटको अखडा बन्न पुगेको छ। रात्रिकालीन व्यवसाय (क्लब तथा क्यासिनो)बाट हुने अवैध हप्ता असुली, सुनियोजित हनी ट्र्याप, पीडितहरूमाथि उल्टो थुनछेक र […]

डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश

डन न्यूज पब्लिकेशन प्रा. लि. आज छैटौं वर्षमा प्रवेश गरेको छ। बडादशैंको शुभ अवसरमा घटस्थापनाकै दिनबाट हामीले www.donnews.com मार्फत निर्भीक पत्रकारिताको यात्रा पुनः आरम्भ गरेका थियौं। प्राचीन कालमा यसै दिन […]

अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर

नेपालमा धनाढ्य, ठग, विचौलिया र प्रभावशाली नेताहरू पक्राउ पर्नेबित्तिकै अस्पताल भर्ना हुने र रिहा नभएसम्म त्यहीँ बस्ने प्रवृत्ति अहिले सामान्य भइसकेको छ । यो ‘भीआईपी सिन्ड्रोम’ले कानुनी प्रक्रिया, स्वास्थ्य सेवा […]

डन न्यूज पब्लिकेशन प्रा.लि. पाँचौं वर्षमा प्रवेश

हाम्रो उद्देश्य सही सूचना र जानकारी प्रदान गर्नु हो, जसले ईमान्दार, कर्मठ र मेहनती नागरिकले शिर ठाडो गरेर हिँड्न सकून् र गलत प्रवृत्तिका पात्रहरूले शिर झुकाएर हिँड्न बाध्य होऊन्। डन […]

सरकारको नियन्त्रणकारी नीतिले प्रेस स्वतन्त्रतामाथि आघात

विकिलिक्सका संस्थापक जुलियन असान्जले सन् २०१० मा सार्वजनिक गरेका गोप्य दस्तावेजहरूले विश्वका शक्तिशाली सरकारहरूको भ्रष्टाचार र मानवअधिकार हनन उजागर गरे। यसले अनलाइन मिडियाको शक्ति र विश्वसनीयता स्थापित गर्‍यो । डिजिटल […]

समाधान दैनिकको निर्लज्ज अटेरी, अझैं ठगीधन्दा जारी

पोखराबाट प्रकाशित पोखरा हटलाइन दैनिकले पनि स्वस्फूर्त रूपमा गल्ती सच्याएर अघि बढेको छ। सञ्चालकहरूले ‘राष्ट्रिय’ हटाएर ‘दैनिक’ मात्र राखी प्रकाशन नियमित गरेका छन्। ढोरपाटनपछि प्रेस काउन्सिलको वर्गीकरणअनुसार अघि बढ्ने दोस्रो […]

‘कुलिङ पिरियड’ सुशासन र सार्वजनिक निष्ठाको बहुआयामिक सन्तुलन

नेपालको संघीय निजामती सेवा विधेयक-२०८२ ले देशको शासन संरचनामा एउटा मौलिक र समयसापेक्ष हस्तक्षेप गरेको छ—कुलिङ पिरियडको व्यवस्था । अब राजपत्राङ्कित विशिष्ट वा प्रथम श्रेणीका सरकारी कर्मचारीले अवकाश पाएपछि २ […]

बजेट कार्यक्रम महत्वपूर्ण कि मेयरको विदेश भ्रमण ?

यसपटकको बजेट भाषणमा देखिएका कमिकमजोरीहरुले आमपोखरेलीहरुमा निराशा र चिन्ता थपिदिएको छ । पोखरा महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको बजेट प्रक्रियामा देखिएको हतारो, त्रुटि र अव्यवस्थित कार्य सम्पादनको शैली देखेर आम […]

एआईको उत्कृष्ट उपलब्धिहरू : मानवता क्रान्तिको नयाँ अध्याय

विज्ञान र प्रविधिको इतिहासमा कुनै एक आविष्कारले मानव सभ्यतालाई यति छिटो र यति गहिरो प्रभावित गरेको छ? त्यस्तो प्रश्नको उत्तर हो-कृत्रिम बुद्धिमत्ता (एआई) । गत एक दशकमा एआईले गरेको प्रगति […]