News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

ठगी मुद्दामा वडा सदस्य दीपेन्द्र पहारी सहित ४ जना पक्राउ

पोखरा, २३ मंसिर । प्रहरीले ठगी गरेको भन्दै पोखरा महानगरपालिका वडा नं. ६ का वडासदस्यसहित ४ जनालाई पक्राउ गरेको छ । लेकसाईडस्थित फेवातालको किनारमा रहेको फुटट्रयाकमा फोटोग्राफी गरे वापत भन्दै […]

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत

पोखरा, २२ मंसिर । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे […]

२२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

पोखरा, १५ मंसिर । नेपाल पर्वतारोहण संघले वर्षेनी गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित […]

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र, टिकट बिक्रीबाट प्राप्त केही पैसा भूकम्प पीडितलाई

पोखरा, १३ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ । मेला मंसिर २१ देखि पुस १ गतेसम्म पोखराको नयाँबजारमा आयोजना हुँदैछ […]

पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु

पोखरा, ११ मंसिर । कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक, स्वास्थ्य तथा खेलकुद मन्त्री सुसिला सिंखडाले प्रतियोगिताका प्राविधिक […]

अन्नपूर्णमा रङ्गोली उत्सव सम्पन्न

पोखरा, ८ मंसिर । अन्नपूर्ण गाउँपालिका ९ तिखेढुङ्गामा तेस्रो अन्तरविद्यालय स्तरीय रङ्गोली प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उल्लेरी आधारभूत विद्यालय प्रथम, भगवती माध्यमिक विद्यालय दोस्रो र झिलिबराङ आधारभूत विद्यालय […]

लागूऔषध सहित तीनजना युवा पक्राउ

पोखरा, ५ मंसिर । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । आइतबार पौने ६ बजेको समयमा लागूऔषध नाईट्रोभ्याटसहित पक्राउ […]

श्रीरामलाई हँसिया प्रहार गरेको आरोपमा जुमकाजी पक्राउ

पोखरा, १ मंसिर । श्रीराम देवकोटालाई घरकैं आँगनमा आई धारिलो हतियार हँसिया प्रहार गरी घाईते बनाएको आरोपमा जुमकाजी विक पक्राउ परेका छन् । कार्तिक २७ गते विहानको समयमा कास्की अन्नपूर्ण […]

अमृत पोख्रेलको अध्यक्षतामा पोखरा इलेक्ट्रिक क्लबको नयाँ कार्य समिति चयन

पोखरा, २७ कार्तिक । पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोख्रेल निर्वाचित भएका छन् । क्लबको २५ औं साधारण सभा तथा आठौं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो […]

साहित्य मार्फत पर्यटन प्रवर्द्धन गर्न ‘करबाकेली काव्ययात्रा’

बेनी, २३ कार्तिक । बेनी–म्याग्दीको करबाकेली बाबा संरक्षण समितिले मुलुकका स्थापित कवि, लेखक, पत्रकार र पर्यटनकर्मीहरूलाई म्याग्दीको ‘करबाकेली इको ट्रेक’मा पदयात्रा गराइएको छ। उनीहरूलाई करबाकेली क्षेत्रको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र […]