
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
६घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
७पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
१२निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
पोखरा, १८ फागुन । होटलमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले ९ जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ साढे ६ बजे पोखरा–५, जिरीकिमीस्थित धौलागिरी आगमन होटल एण्ड रेष्टुरेण्टमा छापा मार्दै प्रहरीले ९३ हजार आठसय १० रुपैयाँ बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा–५, पस्र्याङ बस्ने ५१ वर्षीय काजिमान बल, सोही ठाउँ बस्ने २३ वर्षीय अन्तिम भन्ने अस्मिन गुरुङ, बागलुङ गलकोट नगरपालिका घर भई सोही ठाउँ बस्ने ४२ वर्षीय मनबहादुर दमै, सोही ठाउँमा ३२ वर्षीय टोपबहादुर श्रीस, जिरोकिमी बस्ने २८ वर्षीय सुशान्त ठाकुर, मालेपाटन बस्ने ३३ वर्षीय सितल कार्की, पोखरा वडा नं. ३ बस्ने ३५ वर्षीय विकास गुरुङ, पोखरा–१८, सराङकोट बस्ने ४० वर्षीय रमेश पराजुली र पोखरा–५ बस्ने ३० वर्षीय कृष्णबहादुर छन्त्याल रहेका छन् ।
पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धि मुद्दामा १० दिन म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित