News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

भिक्षु शुभद्रको १२१ औं स्मृति सभा सम्पन्न

पोखरा, २८ वैशाख । कास्कीको माछापुच्छ्रे गाउँपालिका ३, घाचोकस्थित माछापुच्छ्रे बुद्धविहारलाई विपश्यना ध्यान केन्द्रको रुपमा विकास गर्न स्थानीयले आग्रह गरेका छन् । विसं १९६१ माघ २२ मा पिता टीकाराम र […]

पोखरा–३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

पोखरा, २७ वैशाख । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ३ कार्यलयको सहयोगमा शनिवार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ […]

नेप्से उच्च अंकले बढ्यो, कारोबार रकम १० अर्ब

काठमाडौं, २४ वैशाख । बुधवार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा बन्द भएको छ । यसअघि गत फागुन १८ गते नेप्से ७५ अंकले बढेको […]

पछिल्लो पाँच दिनपछि नेप्सेमा सामान्य सुधार

काठमाडौँ, २३ वैशाख । सेयर कारोबार मापक नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ विन्दुमा उक्लिएको छ । पछिल्लो पाँच दिनपछि नेप्सेमा सामान्य सुधार भएको हो । सोमबारको तुलनामा नेप्से शून्य […]

सकियो दोस्रो सिकार याम : ११ नाउर र सात झारलको सिकार

ढोरपाटन (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज […]

जनप्रिय क्याम्पसको प्रशासनिक भवनको तेस्रो तल्ला हस्तान्तरण

पोखरा, १८ वैशाख । विश्वविद्यालय अनुदान आयोग (युजिसी) को आर्थिक सहयोगमा जनप्रिय बुहुमुखी क्याम्पसको प्रशासनिक भवनको तेस्रो तल्ला निर्माण सम्पन्न भई विहीबार हस्तारन्तरण भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष […]

मुक्तिनाथमा लेंक लागेका तिर्थालुलाई निःशुल्क उपचार

मुस्ताङ , १८, वैशाख । हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तिर्थस्थल मुुक्तिनाथ मन्दिरमा लेक लागेका बिरामीलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरिएको छ । यहाँस्थित प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको […]

छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर

गोरखा, १८ वैशाख । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय […]

सेनाको वन्यजन्तु संरक्षणमा ५० वर्ष

नारायण न्यौपाने, कसरा (चितवन), १८ वैशाख । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तुत गरेको छ । […]

गुर्जामा सामूहिक तरकारीखेती

म्याग्दी, १८ वैशाख । धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा […]