
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा, ५ साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीको अध्यक्षमा रमेश अर्याल सर्वसम्मत निर्वाचित भएका छन्। संस्थाको पाँचौं अधिवेशन तथा ११ औं वार्षिक साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा र सहकोषाध्यक्षमा शरण गुरुङ चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटा चयन भएका छन्।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले गाउँ पर्यटनको विकासमार्फत ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन सकिने बताइन्। संस्थाका निवर्तमान अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा ’हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नारासहित संस्थाले गाउँहरूको प्रवद्र्धनमा पु¥याएको योगदानको चर्चा गरिएको थियो।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष एवम् भिटोफका संस्थापक अध्यक्ष तारानाथ पहारीले गाउँ र शहरलाई पर्यटकीय रूपमा जोड्ने उद्देश्यले संस्था स्थापना भएको स्मरण गरे। त्यस्तै, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बोर्ड र भिटोफको सहकार्यमा गाउँ पर्यटन मार्टलगायत विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन हुँदै आएको बताए।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, भिटोफ केन्द्रका अध्यक्ष हरिशरण थपलिया, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेललगायतले गाउँ पर्यटनको महत्व र सम्भावनाबारे धारणा राखेका थिए।
सोही अवसरमा ग्रामीण पर्यटनको विकासमा पत्रकारिताका माध्यमबाट उत्कृष्ट योगदान पु¥याएको भन्दै पत्रकार वासुदेव पौडेललाई नगद ११ हजार १११ रुपैयाँसहित सम्मानित गरिएको छ। पोखरामा लामो समय सक्रिय पत्रकारिता गरेका उनी हाल राष्ट्रिय समाचार समिति (रासस) वागमती प्रदेश प्रमुखका रूपमा कार्यरत छन्। साथै, कार्यक्रममा संस्थाका आजीवन सदस्यहरूलाई समेत सम्मान गरिएको थियो।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो